Sunday, September 24

गायक बद्री पंगेनीको अतिनै मार्मिक गीत ”बाटो हेरी नरोउ आमा” (हेर्नुहोस् भिडियो)

October 2, 2020 3257

बिदेशिए’का युवावर्गको पिडालाई गह’किलो ढंगले प्रस्तुत गरिएको गीतको भिडि’यो दिपिका म्युजि’कको अफिशियल च्यानलबाट सार्वजनिक भएको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नस’केका काम’दारको मर्मस्पर्शी अति नै मा’र्मिक यस गीतका गायक बद्री पंगेनी हुन् ।

साच्चै नै आमा र सन्तान बीचको गहिरो र आत्मिय सम्बन्ध र आफ्नो गाउँ, घरको सम्झनाले न्या’स्रो लाग्ने तथ्य’लाई भावुक एवं सांगीतिक रुपमा प्रस्तुत गरिएको भिडि&यो गत हप्तामात्र सार्वजनिक भएको ‘मेरो नशा नशामा तिमि…’ बोल’को भिडियोबाट चर्चा बटु:लिरहेका युवा निर्देशक क्रान्ति के.सी.ले निर्देशन, सम्पादन गर्नुभएको हो । यसमा निराजन के.सी.को सहनिर्देशन रहेको छ ।

चाडपर्व नजिकिदै गर्दा घरबाट टाढा रहेका र घर फर्कन असमर्थ नेपालीहरुको आँखा रसा’उँने छन् ‘बाटो हेरी नरौ है आमा…’ बोलको भिडियो हेर्दा ।

पछिल्लो सम’य उत्कृष्ट श्रृर्जना पस्कदै चर्चा’मा रहेका दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत, अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई अभिनयमा सु’लोचना भडेल, मनिषा लोकन्द्री आदिले साथ दिएका छन् ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्