Friday, September 22

विमानको ‘इमर्जेन्सी’ ढोका खोलेर यी महिला बाहिर निस्किए पछि…(हेर्नु`होस भिडियो सहित)

October 3, 2020 3103

एक महिला विमा’नको इमेर्जेन्सी ढोका खाेलेर बाहिर निस्किए’को भिडियो अहि’ले सामाजिक सञ्जालमा भा’इरल बनेको छ ।यूक्रेनकी ती महिला टर्कीबाट कीव शहरमा जान लागेकी थिइन । विमानभित्र यात्रु पसि’सकेका थिए । ढोका’हरु पनि बन्द गरिएका थिए । बाहिर कर्मचा’रीहरु भने विमानमा केही मिलाइ’रहेका थिए । यहीबीचमा ती महिला बिमान’को इमेर्जेन्सी ढोका खोलेर बाहिर निस्किइन ।

उनी इमेर्जेन्सी ढोका खोलेर हवाई जहाजको विंगमा निस्किइन् । यी महिला’को यो हर्कत देखेर बाहिर रहेका कर्म’चारी तथा अन्य मानिस भने आश्चार्य’चकित बने । उनले के पो गर्ने हुन् भन्ने सबैलाइ पर्‍यो ।

यसरी एकाएक उनी किन बाहिर निस्किइन भन्ने उनीहरु’लाई थाहा भएन् । पछि उनीहरुले थाहा पाए- विमान’भित्र निकै गर्मी भएपछि उनी बाहिर निस्किएकी थिइन ।

विमानभित्र निकै गर्मी भएपछि उनले एयर’लाइन्ससँग समस्या राखिन् पनि तर ति महि’लाको कुरा’को सुनुवाइ भएन । सुनुवाइ होस् पनि कसरी त्यहाँ अरु यात्रु चुप’चाप गन्तव्यमा जा’नको लागी बसेका थिए ।

आफ्नो कुराको सुनुवाइ नभए’पछि ती जिद्दी स्वभावकी महिलाले एउटा जुक्ति लगाइन् । नजिकै रहेको इमेर्जेन्सी ढोका खो’लेर उनी बाहिर निस्किएकी थिइन् ।

यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्