Thursday, March 23

ऋषि धमलाले दोहोरी गीतमा नाच्दा सबै चकित, बद्री पंगेनी र धमलाबीच घम्साघम्सी (भिडियो)

October 3, 2020 1081

पछिल्लो केहि समय एता पत्रकार ऋषि धमला’को प्रस्तुतिमा निकै परिवर्तन आउन थाले’को छ यति मात्रै हैन धम’लाले दिएको प्रस्तुति अहिले आम दर्शकको रोजाई बन्न थालेको छ ।

सोहि क्रममा प’त्रकार ऋषि धमलालाई सबैले मनमा राख्न थालेका छन सायद त्यसै बाबजुत हुन सक्छ उनि पहि’लोपटक दोहोरी गी’तमा छमछमी नाचेका छन ।

पहिलोप’टक उनले नाचे’को दोहोरी गीत भनेको खेम सेन्चुरीले र सुमन थापाले आवाज दिएको गीत हो,भक्तपुरमा उक्त गीत’को सुटिङ्ग हुदै गर्दा धमला उक्त गीतमा मुख्य पात्रा’को रुपमा पुगेका थिए भने सोहि ठाउँमा लोक गायक बद्री पंगेनी पनि पुगेर धमला माथी उल्टो हम’ला गरेका थिए ।

हेरौ यो बिशेष भिडियो कुराकानी र रमाईलो :

प्रतिकृया दिनुहोस्