Saturday, September 23

आफ्नी श्रीमतीलाई परपुरुषसँग प्रेम सम्बन्धको आ’रोप लगाउँदै श्रीमानले कपाल मुडेर दिसा खुवाए…

October 3, 2020 1023

परपुरुषसँग प्रेम(सम्बन्ध राखेको आरो’पमा हुम्लामा एक महिलालाई भि’डले कानुन हातमा लिएर दिसा खु’वाएको छ ।

सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिला’लाई मोसो र जुत्ता’को माला लगाएर गाउँ घुमाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा हुम्लाबाट नरजंग नरजन तामाङ’ले लेखेका छन्।

परपुरुष’सँग सम्बन्ध राखेको आ’रोप पुष्टि गरी का’नुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँले’ले जंगली का’नुन प्रस्तुत गरेका छन् । उनीसँग सम्बन्धमा भएका भनिए’का पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई नि’र्घात कु’ट’पि’ट गरिएको छ।

शुक्रबार बिहान ८ बजेदेखि कु’टपि’ट भएको उनले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मुडि’दिएपछि टाउको’मा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मो’सो लगाए, हातखुट्टा बाँधेर कु’टपि’ट गरे ।’

गाउँबाट फुत्कि’एर उनी जिल्ला प्रह’री कार्या’लय आइपुगेकी छिन् । गाउँले सबै आएर कु’ट्दा आफ्नो ज्यानभन्दा पनि आफ्नैअ’घि रोइर’हेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया ला’गेको उनले बताइन्।

जुत्ताको माला लगाएर गाउँ’भर डुलाए, मेरा छोराछोरी चिच्याइचिच्याई रोइरहेका थिए, मलाई आफ्नो पी’डाभन्दा पनि छो’राछोरीको मनले रुवाइरहेको छ,’ उनले भनिन्।

कु:टपि’ट गर्ने श्रीमान्सहित आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरी ल्याएको छ । घट’ना छानबिन गरी का’रबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

‘महिलाको दोष हो भने श्रीमान्ले उ’जुरी दिन सक्छन्, कानु’नी उप’चार खोज्न सक्छन् । तर, कु’टपि’ट गर्ने, मोसो लगाउने, दिसा खुवा’उने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ,’ जिल्ला प्रह’री कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘यो विषयमा विस्तृत अनु’सन्धान सुरु भएको छ, दोषीलाई कारबाही हुन्छ।’ (साङ्केतिक तस्बिर)

प्रतिकृया दिनुहोस्