Tuesday, May 11

कोरोना ले नेपालमा आज ८ को मृ’त्यु, यी जिल्लाका हुन् मृतक…

October 3, 2020 1182

नेपालमा कोरोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या ५ सय २८ पुगेको छ । आज सुसनरी, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, चितवन र कैलालीमा गरी ८ जनाको मृ’त्यु भएसँगै मृ’तकको संख्या ५ सय २८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार मृ’त्यु भक्तपुरमध्यपुर थिमि–१ लोकहन्थलीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृ’त्यु भएको छ । घरमै आइसोले’सनमा बसेका ५० वर्षीय ती पुरुषको शनिबार बिहान पाटन अस्पताल लैजाँदै गर्दा मृ’त्यु भएको परिवारले जनाएको छ ।

त्यस्तै झापाको दमक नगरपालिका–७ कि एक वृद्धा महिला’को पनि कोरोना’बाट आज बिहान मृ’त्यु भएको छ । केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि विराट’नगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा भ’र्ना गरिएको थियो ।

त्यस्तै चितव’नमा पुरानो मेडिकल कले’जमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृ’त्यु भएको छ । असोज १५ गते कलेजोको समस्या भई अस्पता’ल भर्ना भएका उ’नमा शुक्रबार कोरोना संक्र’मण पुष्टि भएको थियो ।

यता, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञा’न प्रतिष्ठा’नमा सुनसरीको इनरुवा नगर’पालिका–४ कि २८ वर्षीया कोरोना संक्रमित युवतीको मृ’त्यु भएको छ । उनलाई असोज ८ गते संक्र’मण पुष्टि भएप’छि सोही दिन प्रतिष्ठानको को’भिड अस्पता’लमा भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्