Sunday, February 28

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस्..

October 3, 2020 2822

मुलुकमा थप २ हजार १ सय २० जनामा को’रोना भाइर’स कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा’मा देशका बिभिन्न भागमा २ हजार १ सय २० संक्रमित थपि:एसंंगै नेपा:लमा संक्र’मितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रा:लयका अनु:सार प्रदेशको १ को उदयपुरमा ७ जना, ओख:लढु्ंगामा ४ जना, खोटाङमा ५ जना, झापामा ९ जना, धनकुटामा १ जना, मोरङमा १ सय ११ जना, संखुवा:सभामा ३ जना, सुसरीमा १ सय २२ जनामा संक्र:मण देखि:एको छ ।

यस्तै, प्रदेश २ को धनु:षामा १३ जना, पर्सामा १८ जना, बारामा २५ जना, महोत्त’रीमा ५ जना, रौतहटमा ८२ जना, सप्त:रीमा १९ जना, सर्लाहीमा ५ जना र सिर:हामा ८ जनामा संक्र’मण पुष्टि भए:को छ ।

यता, वागमती प्रदेशको का’ठमाडौंमा १ हजार १ जना, काभ्रेमा १४ जना, चितवनमा ७५ जना, दोल’खामा ४ जना, धादिङमा ८ जना, नुवाकोटमा ८ जना, मकवानपुरमा १२ जना पुष्टी भएको छ ,

रामेछापमा ६ जना, सिन्धुपाल्चोकमा २ जना, सिन्धुलीमा ६ जना, ललितपुरमा १ सय ९ जना र भक्तपुरमा ६७ जनामा सं’क्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेश’को कास्की’मा २२ जना, गोरखामा ६ जना, तनहुँमा १० जना, नवल’परासी पूर्वमा ८ जना, पर्वतमा १ जना, लमजुङमा ३ जना, वागलुङमा १ जना र स्याङजामा २ जनामा संक्र’मण देखिएको छ ।

यता, प्रदेश ५को अर्घाखाँ’चीमा २ जना, कपिलवस्तुमा ६ जना, गुल्मीमा २ जना, दाङमा ४ जना, नवलप:रासीमा ६ जना, पाल्पामा ७ जना, बर्दियामा १० जना, बाँकेमा १९ जना, रुपन्दे’हीमा ९८ जना र रोल्पामा १ जनामा संक्रमण देखिएको छ ।

यस्तै, कर्णाली प्रदेशको कालिको’टमा १ जना, दैलेखमा ९ जना, सुर्खेतमा ४३ जनामा संक्र’मण पुष्टि भएको छ । यस्तै, सुदूर:पश्चिम प्रदेशको कञ्चनपुरमा ५ जनामा पुष्टी भए’को छ,

कैलालीमा ९३ जना, डडेल्धुरामा २ जना, दार्चुलामा १ जना, बझाङमा १ जना र बाजुरामा १ जनामा जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्