Monday, October 2

भोलि २०७७ असोज १८ गते आईतबारको राशिफल हेर्नुहोस्

October 3, 2020 1721

मेष
कुनै पनि व्यावसा’यिक काममा व्यस्त रहनु’होस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल’दायी हुनेछ । अभि’भावकको आशीर्वाद मनन गर्नुहोला ।

बृष
अधुरो का’म पूरा हनेछ । वैदेशि’क कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवा’रिक कलहको सम्भा’वना छ, शान्त रहनु बुद्धिमा’नी हुनेछ ।

मिथुन
बोली’को प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अप’नाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धि’मतापूर्ण हुनेछ । आँटेको र ता’केको कार्य पुरा होला ।

कर्कट
केही कुरा बोल्नु अ’गाडि विचार गर्नुहोला, तपा’इका साथी र आफन्त’लाई ठेस पुग्न सक्छ । जोखिमपू’र्ण चुनौती’को सामना गर्दा तपाईला’ई आज शुभ हुने योग छ ।

सिंह
पारिवा’रिक कलहको सम्भाव’ना छ, शान्त रहनु बु’द्धिमानी हुनेछ । अधि’कार प्राप्ति’का लागि संघर्श गर्नु पर्ला । महत्व’पूर्ण अवसर गुम्न सक्छ ।

कन्या
महत्वपूर्ण अव’सर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजि’कको व्यक्तिबाट धोका पाइन सक्ने’छ सचेत रहनुहोला ।

तुला
नयाँ ज्ञा’न सिक्ने मौका मिल्नेछ । धार्मि’क कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसि’लो होला । आज तपाईका लागि र’माइलो दिन छ ।

बृ’श्चिक
धार्मिक यात्रा’को योग । मनमा शान्ति मिल्नेछ। दाम्प’त्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा स’फलता मिल्ला । स्वास्थ्य’मा गगबढी ।

धनु
राम्रो सहया’त्रीको मिलन हुने सम्भा’वना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्य’मा समस्या आउँन सक्छ । अचल सम्प’त्ति हात पर्ला ।

मकर
जग्गा खरिद विक्रीका लागि तपा’ईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँ’टीमा स’मस्या आउला । मनमा प्रशन्न’ता । पारि’वारिक कलह ।

कुम्भ
केही कुरा बोल्नु अगा’डि विचार गर्नुहोला । केटा तथा केटी सा’थीबाटा टाढा रहनु’होला । मनमा चिन्ता । धार्मि’क यात्राबाट आनन्दी ।

मीन
शुभ’कार्यको चर्चा चल्नेछ । राज’नैतिक कार्यमा सफ’लता मिल्नेछ । दिनको उत्त’रार्ध सुखद् रहनेछ । निर्ण’यमा अ’डिक रहनुस् ।

प्रतिकृया दिनुहोस्