Saturday, September 23

दुखद खबर: स्कुटर दुर्घ’टना हुँदा ३५ वर्षीय पुष्करको गयो ज्यान

October 4, 2020 2305

पर्वत र कास्कीको सि’माना नयाँपुलमा स्कुटर दुर्घट’ना हुँदा एक जनाको मृत्यु भएको छ । मृ’त्यु हुनेमा स्याङ्गजा आँधी’खोला गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय पुष्कर बस्नेत रहेको प्रह’रीले जनाएको छ ।

पोखराबाट पर्वतको कुश्मातर्फ आउँदै गरेको ग१०प २१२२ नम्बरको स्कुटर कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पर्वत र कास्कीको सिमाना जोड्ने पक्की पुलको बारमा अ’नियन्त्रित भएर ठक्कर खाँदा स्कुटरको पछाडि बसेका बस्नेतको उप’चारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृ’त्यु भएको प्रदेश प्रहरी कार्या’लय पोखराले जनाएको छ ।

आज बिहान साढे ४ बजेको स’मयमा भएको सो दुर्घटनामा सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय स्कु’टर चालक सन्तोष न्यौपाने भने घा’इते भएका छन् । उनको स्वास्थ्य अव’स्था मध्यम रहेको प्रह’रीले जनाएको छ ।रासस

प्रतिकृया दिनुहोस्