Monday, March 1

घटेनन् संक्रमित, आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

October 4, 2020 758

मुलुकमा थप २ हजार २ सय ५३ जना’मा कोरोना भाइरस कोभिड १९ संक्रमण:को पु’ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बि’भिन्न भागमा २ हजार २ सय ५३ संक्रमित थपिएसंंगै नेपालमा सं’क्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

मन्त्रालय’का अनु’सार प्रदेश १ को उदयपु’रमा २ जना, खोटाङमा ३ जना, झापामा १६ जना, भोजपुरमा १ जना, मोरङमा ८१ जना, संखुवासभामा १ जना र सुनस’रीमा ८ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, प्रदेश २ को धनुषा’मा ९ जना, पर्सा’मा ८ जना, बारामा ७ जना, महोत्त’रीमा १ जना, महोत्तरीमा १ जना, रौतहटमा ५ जना, सप्तरीमा ३ जना, सर्ला’हीमा ६ जना र सि’रहामा ७ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठ:माडौंमा १ हजार ३ सय ७३ जना, काभ्रेमा १० जना, चितवनमा ५२ जना, दोल’खामा २ जना, धादिङमा ८ जना, नुवाको:टमा ३९ जना, मकवा:नपुरमा २२ जना, रसुवामा २ जना, रामेछापमा २ जना, ललितपुरमा १ सय ८७ जना र सिन्धु:पाल्चोकमा ८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदे:शको कास्कीमा ४ जना, तनँहुमा १९ जना, नवलप’रासी पूर्वमा ४० जना, लम’जुङमा ७ जना, वागलुङमा ३ जना र स्याङजामा ४ जनामा संक्रमण देखिएको छ ।

यता, प्रदेश ५ को कपि’लवस्तुमा ४ जना, गुल्मीमा ४ जना, दाङमा ९ जना, नवलप’रासीमा १ जना, पाल्पामा १५ जना, प्युठानमा ५ जना, बर्दियामा १३ जना, बाँ’केमा ५० जना र रुपन्दे:हीमा ५२ जनामा संक्रमण देखिएको छ ।

यता, कर्णाली प्रदेशको कालि’कोटमा १ जना, दैलेखमा ८ जना, रुकुम पश्चिममा २ जना, सल्यानमा २ जना र सुर्खे’तमा ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदू’रपश्चिम प्रदेशको कञ्चनपुरमा २१ जना, कैला’लीमा ५५ जना, डडेल्धुरामा १ जना, बझाङमा र बैतडीमा १/१ जनामा जनामा संक्रम’ण देखिएको छ ।

प्रतिकृया दिनुहोस्