Tuesday, December 5

फेसबुकमा यस्तो स्टाटस लेखे’को तीन घण्टामै संसार छा’डे नविनले

March 17, 2020 5254

बैदेशिक रोजगारीमा जान थालेको १२ बर्ष भईस’केको थियो, कैलालीको लम्कीचुहा नगरपा’लिका वड़ा नम्वर ६ का नन्दलाल (नविन) कार्की’लाई। बिदेशमा रोजगा’रीकै क्रममा पनि उनी धेरै सा’माजिक कार्यमा सक्रिय थिए।

सुदूरप’श्चिम नेपाली समाज कोरियाका अध्यक्ष भएका थिए भने नेपाली जनसम्पर्क समिति कोरी’याका उप सभापति भईस’केका थिए। कोरि’यामा रहेका विभिन्न संघसस्थामा उनको आव’द्धता पनि बढ्दै गएको थियो।

कोरियामै रोजगा’रीका क्रममा समस्या’मा परेका सुदूरप’श्चिमवासीको उद्धारमा पनि उनी सक्रिय थिए भने सुदूरपश्चिमवा’सीका हरेक घाउँमा मल्हम लगाउन उनी तल्लिन थिए।

झण्डै डेढ बर्ष अगाडी कोरिया’मा रोजगा’रीमै रहेका बेला कार्कीले एउटा दुखद खवर पाए, ‘दुई छोरा छोडेर घरबाट श्रीमती भा’गेको।’ त्यो खवर पाएपछि उनी प्रक्रिया मिला’एर घर आ’ए। सबै सम्पत्ति श्रीम’तीको नाममा भएकाले उनलाई चिन्ता’ले पिरोलि’रहेको थियो।

घर पुगिसकेपछि केही भएपनि घरजग्गा फिर्ता हुन्छ कि ? भन्ने अपे’क्षा सहित सोही प्रक्रि’यामा सुरु गरे। घरजग्गा त फि’र्ता भयो तर उनले कमा’एको एक करोड ६९ लाख’को भने लेखाजोखा नै भएन्।

नविनका एक आफन्तले भनिन् ‘भागी’सकेपछि नवि’नकी श्रीमतीले २६ लाख रकम लिपस्टिक मै सकिएको भनिन्। एक करोड ६९ लाखमा नवि’नले कति पनि पाएनन्।’

दुई छोराको पालन’पोषणका लागि पनि स’हज होस भनेर गत मंसिरमा मात्रै उनले दोश्रो विवाह गरे। विदेशमा पसि’ना ब’गाएर कमाएको सम्पत्ति नपाएपछि उनी मानसि’क रुपमा पनि कमजोर बन्दै गएका थिए। सोही कारणले नविनको मदि’रा सेव’न गर्ने क्रम पनि बढ्दै गयो।।

तर पनि परिवारको पालनपो’षणमा जुटेका थिए नविन्। कान्छि श्रीमतीबाट छोरीको जन्म भएको ९ दिन मात्रै भएको थियो, नविन स्वा’स्थ्यमा सम’स्या देखिएको भन्दै को’हलपुर मेडिकल कलेज बाँके तर्फ लागे। डाक्टरले उनको छाती र फोक्सो’मा सम’स्या देखाए र अस्पताल भर्ना गराए।

दोश्रो दिन अस्पता’लको शैया’बाटै नविनले फे’सबुक लेखे, ‘कस्तो जिन्दगी विरा’मीको पत्तै लागेन आज के हुन्छ हेरौँ।’ स्टाटस लेखेको तीन घण्टा मात्रै र उनलाई आई’सियुमा राखेर उप’चार सुरु गरेको डेढ घण्टा मात्रै भएको थियो नविनले १० दिने छोरीलाई मात्रै होईन संसा’र नै छोडे। सधैका लागि।

पुत्री लाभले खुसी भएकी नवि’नकी श्रीमती’माथि त बज्रपा’त नै पर्यो। ४० बर्षको उमेरमै अस्ता’एपछि अहिले न’विनकी १० दिने छोरी मात्रै होईन पहिलो श्रीम’तीले छोडेर गएका दुई छोरा (जेठो कक्षा ९ र कान्छो कक्षा ४ मा अध्ययनरत) र श्रीमती बेस’हारा भएका छन्। यो खबर नवराज पनेरुले दिनेश खबरमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्