October 4, 2020 987
नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । आज काठमाडौं, ललितपुर, चितवन, मकवानपुर बाँके र कञ्चनपुरमा गरी ७ जनाको मृ’त्यु भएसँगै मृत’कको संख्या ५ सय ३५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’को विवरण अनुसार मृ’त्यु हुनेमा काठमाडौँका ५५ वर्षीया पुरुष, चितवनका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुषको मृ’त्यु भएको छ ।
त्यस्तै मकवा’नपुरका ५ दिनको बालिकाको पनि मृ त्यु भएको छ । त्यस्तै बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृ त्यु भएको छ । त्यस्तै उता कञ्चनपु’रमा २९ बर्षीय महिलाको मृ त्यु भएको छ ।
प्रतिकृया दिनुहोस्