भक्तपुरमा १७ बर्षीय किशोरीलाई सामुहिक रुपमा जव’रजस्ती कर’णी गरेको अभि’योगमा दुई जनालाई प्र’हरीले नि’यन्त्रणमा लिएको छ ।
१७ बर्षीय किशोरीलाई काठमाण्डौं रत्नपार्कबाट २०७७ असोज १६ गते बिहान अन्दाजी ११ बजेको समयमा पानीमा लठ्याउने औ’षधि मिसाई खान दिई बस’बाट भक्तपुर ल्याई पुर्याएको प्रह’रीको भनाई छ ।
असोज १७ गते शनिवार बिहान अन्दाजी १० बजेसम्म भक्तपुरको सुर्यविनायक स्थित नम्वर नखुलेको बस भित्र जवर’जस्ती क:रणी गरी सोही दिन रातको ११ बजेसम्म किशोरीलाई भक्त’पुरको चाँगुनारयाण नगरपालिका वडा नं ८ हनुमानचा (महेश्वरी बैंक्वैटबाट ताथली जाने) बाटो छेउ खोला किनारमा पार्किङ गरी राखेको बा, २ ख २६१२ नम्वरको बस भित्र निज किशोरीलाई जव’रजस्ती कर’णी गरेको सूचनाको आधा’रमा महानगरीय प्र’हरी वृत जगातीले दुई जना ब्यक्तिलाई प’क्राउ गरीएको जनाएको छ ।
पक्रा’उ मर्नेमा सिन्धुपाल्चोक चौतार साँगाचो’कगढी नगरपलिका १० बस्ने बर्ष २२ को निर कुमार ख’ड्का र सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ पाता बस्ने बर्ष २१ को सुर्य श्रेष्ठलाई प’क्राउ गरेको हो ।
प’क्राउ परेको दुबैलाई २०७७ असोज १८ गते भक्तपुर जिल्ला अदा’लतमा पेश गरी जव’रजस्ती कर’णी सम्बन्धी कुरमा ७ दिनको म्याद थप गरी अ’नुसन्धान भईरहेको र एक जना फरार रहेको महा’नगरीय प्र’हरी परिसर भक्तपुरका सूचना अधि’कारी प्र.ना.उ. केशब कुमार थेवेले जनाएको छ । – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्