मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समा’जसेवामा जनताको काम गर्न न’सक्दा तपाईको आ’लोचना हुनेछ । अरुला’ई दिएको बचन पुरा गर्न नस’क्दा व्यार्थै दुख पाईनेछ । नया काम गर्नको लागि केहि समय प’र्खनुनै राम्रो रहेकोछ । धन तथा स’म्पति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रवृ’धिको प्रयोग गर्दा ध्यान दि’नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा मन’मुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडा’ब आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कल्प’ना तथा भाव’नामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफ’न्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाइ लेखाइमा मन जाने छैन भने बित्तिय क्षेत्रसँग सम्ब’न्धित व्याव’सायमा मन्दि आउनेछ । लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि स’मयले साथ दिनेछ । माया प्रे’ममा नजिक हुन सकिनेछ ।
मि’थुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
माया प्रेममा सा’मिप्यता बढ्ने तथा पति प’त्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजु’भाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनो’कामनाहरु पुरा हुनेछन् । दिगो काम गरि आ’म्दानिका स्रोत बढाउन सकिनेछ । व्यापार व्या’वसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने आम्दा’निका स्रोतहरु फराकिला हुनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाई लेखा’ईमा उच्च स्तरको सफल’ता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिने हरुले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्याव’साय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पति प्रयोग गर्न पाईनेछ । नविन बिचारको प्रयोग मार्फत व्याव’सायलाई बढाउन सकिनेछ । राजनीति तथा समा’जसेवामा जनताको साथ तथा सम’र्थन रहनेछ भने कार्य’क्षेत्रमा तपाईको कामको उच्च सम्मान गरिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज’को समय राम्रो रहेकोले धार्मिक तथा आ’ध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफ’न्तको सहयो’गले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानि’सबाट बिषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । पढाईकै शिल’शिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भा’वना रहेकोछ । माया प्रेममा नजिक भई र’माउने समय रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कुटुम्ब तथा आ’फन्त सँगको आर्थिक का’रोबारमा मिलाउदै नयाँ कामको थालनी गर्न सकिनेछ । अ’ध्ययनमा ध्यान जानेछ भने कार्यक्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पुराना सम’स्याहरु हल भएर जानेछन् । अध्ययन तथा कामको लागि यात्राकोे योग रहेकोछ । आफन्त तथा दिदि बहिनीबाट तपाईँ’को कामका सहयोग पाईनेछ । उपाहार प्रा’प्तीको योगलाई नकार्न सकिदैन ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
उद्योग तथा व्या’पारमा लगानि गर्ने अव’सर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । सुभ’चिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा बिलाशि बस्तु’को प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्ध’बहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाह’नेहरुका लागि समयले साथ दिनेछ ।
बृश्चि’क (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेम तथा पारि’वारिक जीवन सन्तोष प्रद हुनेछ । बिद्या बुद्धिको प्रयोग मा’र्फत मनग्गे आम्दानि गर्न स’किनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछ । प्रतिष्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम क’माउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केहि भए स्वत ठिक हुनेछ । व्या’पार बिस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बैक तथा बि’त्तिय क्षेत्रसँग सम्बन्धीत का’मबाट मनग्गे आम्दानि हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगति देख्न पाईनेछ । धर्म शाष्त्र तथा अध्या’त्म ज्ञान’मा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खु’लेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपाहार पाईने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोक’रिमा बढुवा हुने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौ’तिक सम्पति तथा बिलाशि बस्तुको व्यापा’रबाट मनग्गे आम्दानी हुनेछ भने कृषि सहकारि तथा पशुपालन व्यावासाय फस्टाएर जानेछ । आमा तथा आ’फन्तबाट तपाईँको काममा स’हयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने तथा खोजमुलक क्षेत्रको कामहरु गर्न सकिनेछ । राजनीति तथा समाज’सेविहरुले समा’जमा काम देखाउन सक्दा मान सम्मान प्राप्त गर्न सक्नेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
परा’क्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामि’प्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकि हरुसँगको सम्ब’न्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यावसा’यबाट प्रशस्त आम्दानि हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्यो’गमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमा’उन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धन’स्थानमा गोचर गर्ने चन्द्रमाले नया प्रकृतिको व्यावसा’यमा लगानि गर्दा प्रशस्त धन तथा भौ’तिक बस्तुहरु जोड्न सकिनेछ काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्या’वसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारि’वारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी बस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो सम’यदेखि भेटघाट नभएका मित्रहरु भेटि’ने योग रहेकोछ ।
प्रतिकृया दिनुहोस्