Thursday, August 5

आज सोमबार पशुपतिनाथको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस्

October 5, 2020 1409

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सा’र्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो ला:भ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकला:पबाट लाभ मिल्नेछ । आम्दा:नीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सका:रात्मकता नै देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोप’कारका क्षेत्रमा लगानीको समय छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौ:डधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहा:रमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष:जनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मान’सम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, स:फलता तपाईंको मुट्ठीमा छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्व’पूर्ण अव’सर प्राप्त गर्नेछन, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्या’शित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका स:मस्या हट्ने छन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – धार्मिक वा आध्या:त्मिक प्र:वचन वा गाथा सुन्दा सन्तु’ष्टिको अ’नुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापा’रमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवा’रिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बाल’बच्चासँग कुराकानी गरी व्यव’हारिक जानकारी लिनु असल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – पुराना काम, समस्या, चुनौती र सम्झ’नालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झा’एर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्य’मा सुधार आउने छ । सानोतिनो समस्याले तपा’ईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वाता:वरण हुनेछ । दिन मनोरञ्ज:नपूर्ण रहनेछ । आनन्द र रम’णीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यती:त हुने समय छ । आति’थ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रति’फल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवा’द छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्या’उने छन । पुरानो र बिर्सि’सकेको साथी’सँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहि’त्यिक र सिर्जनात्मक क्षेत्रमा समय’यापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्याव’हारिक र प्रावि’धिक काममा विशेष सफल’ता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – पारि’वारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझ’दारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, माता’पिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भा’वना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आध्या’त्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वाताव’रण प्राप्त हुनेछ, दिनदुःखी र अस’हायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसा’व्यवसाय वा रोज’गारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – हर्ष र प्रसन्न’ताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन । पारि’वारिक जीवन सन्तो’षप्रद रहनेछ । साझेदार वा सहयो’गीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमा’इलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

प्रतिकृया दिनुहोस्