Saturday, September 23

गायिका शान्ति श्री परियारको सारा नेपालीलाई रुवाउने गीत (हेर्नुहोस् भिडियो)

October 5, 2020 2722

पछिल्लो सम:यको सांगितिक बजारमा नेपा:ली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । स&मस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लो:कप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइ&रहेका छन् ।

यसै सन्दर्भमा नेपा:लिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वज:निक गरिरहे:का छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै सन्दर्भमा चर्चि:त लोक दोहोरी गायक प्रदिप त्रिपाठिको ‘माया वसेसी’ गितको म्युजिक भि:डियो सार्वज:निक भएको छ ।

चर्चित लोकप्रिय गायिका टिका सानुको उत्कृष्ट शब्द सृर्जना एवम् गायक प्रदिप त्रिपाठिको लय रचनामा रहेको गितमा लो:कप्रिय चर्चित गायिका शान्ति श्री परियार र प्रदिप त्रिपा:ठिको सुमधुर आवाजमा सजिएको छ। गितमा समा:जिक यथार्थ घटनालाई दर्शाईएको छ ।

उक्त गितको म्युजिक भिडियोमा सन्तोष देऊजा , सुनिता भण्डारी , प्रदिप ति’वारी लगायत थुप्रै कलाका’रहरुको मनछुने अभिनय रहेको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ । भिडियो निरेन श्रेष्ठको निर्देशमा बाशु वराल’को छांयकनमा , नविन सुना’रको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्