Monday, March 20

रुँदै गरेको अवस्थामा जंगलमा भेटिए बेवारिसे शिशु…… (भिडियो सहित)

October 5, 2020 5128

शारदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् । वनमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँ’दै गरेको बालक देखेपछि प्रह’रीलाई खबर गरेका थिए ।

बालक झन्डै ६ महिनाजति उमेरका रहेको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रह’री नायब उपरीक्षक गोविन्द थापाले बताए ।

आमाले बालक’लाई बिहानपख छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पता’लमा राखेर घट’नाबारे अ’नुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्यय रहेको जिल्ला अस्पता’लले जनाएको कान्तिपुरमा समाचार छ ।

यति बेला बेवारिसे बच्चाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्