Monday, March 20

आज नेपालमा कोरोनाले १९ को मृत्यु, यी-यी जिल्लाका हुन् मृ’तक

October 5, 2020 2253

नेपालमा कोरोना संक्रम’णबाट मृ’त्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ जनाको मृ’त्यु भएसँगै संख्या ५ सय ५४ पुगे’को हो ।

विवरण अनुसार प्रदेश १मा १ जना, प्रदेश २ मा ३ जना, वागमती प्रदेशमा १३ जना, गण्ड’की प्रदेशमा १ जना र प्रदेश ५ मा १ जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा प्रदेश १ को सुनसरीमा ५५ वर्षीय पुरुष, प्रदेश २ को पर्सामा ६५ वर्षीया महिला र सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुषको मृ’त्यु भएको छ । ।

यस्तै, वागमती प्रदेशको काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला र २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुषको मृ’त्यु भएको छ । यस्तै, ललितपुरमा ३ वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुषको मृ’त्यु भएको छ ।

उता, चितवनमा पनि ६२ वर्षीय पुरुषको ज्या’न गएको छ । यस्तै, गण्डकी प्रदेशको गोरखामा ४५ वर्षीय महिला र प्रदेश ५ को नव’लपरासी पूर्वका ३६ वर्र्षीय पुरुषको मृ’त्यु भएको छ ।

प्रतिकृया दिनुहोस्