Tuesday, March 28

संक्रमितको संख्या आज पनि उच्च, कुन जिल्लामा कति थपिए ? हेर्नुहोस्

October 5, 2020 1566

मुलुकमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रम’णको पुष्टि भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रा’लयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ४ सय ४० संक्रमित थपि’एसंंगै नेपालमा संक्र’मितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

मन्त्रालयका अनुसा’र प्रदेश १ को इलाममा १ जना, उदयपुरमा ५ जना, ओखलढुंगामा ३ जना, खोटाङमा ३ जना, झापामा ८ जना, तेह्रथुममा १ जना, धनकुटामा १ जना, मोरङ:मा ५५ जना, संखुवा’सभामा १ जना र सुनसरीमा १ सय २२ जनामा पुष्टि भएको छ ।

यस्तै, प्रदेश २ को धनुषा १ जना, पर्सामा ८ जना, बारामा ८ जना, महोत्तरीमा २ जना, रौतहटमा ८४ जना, सप्तरीमा ५ जना, सर्लाहीमा ९ जना र सिरहामा ६ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमा’डौंमा १ हजार १ सय ७८जना, काभ्रेमा ३६ जना, चितवनमा १ सय ३ जना, दोल’खामा १ जना, धादिङमा १२ जना, नुवाकोटमा १० जना, मकवानपुरमा १५ जना, रामेछापमा १२ जना, भक्त’पुरमा १ सय ३ जना, ललित’पुरमा २ सय ५० जना र सिन्धु’पाल्चोकमा ५ जनामा संक्र’मण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३६ जना, तनँहुमा १० जना, नवलपरासी पूर्वमा ६६ जना, लमजुङमा २ जना, वागलुङमा १८ जना र स्याङजामा ४ जनामा संक्र’मण देखिएको छ ।

यता, प्रदेश ५ को कपिल’वस्तुमा ८ जना, गुल्मीमा १७ जना, दाङमा ६ जना, नवलप’रासीमा ५ जना, पाल्पामा ६ जना, प्युठानमा ५ जना, बर्दियामा ८ जना, बाँकेमा २२ जना र रुपन्दे’हीमा ५८ जनामा संक्रमण देखिएको छ ।

यता, कर्णा’ली प्रदेशको कालि’कोटमा १ जना, दैलेखमा ३ जना, रुकुम पश्चिममा १ जना, सल्यानमा १ जना र सुर्खेतमा ३० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूर’पश्चिम प्रदेशको अछा’ममा १ जना, कञ्चनपुरमा ६ जना, कैलालीमा ३३ जना, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीमा २ /२ जना, बझाङ र बाजुरा’मा १ /१ जनामा संक्रमण देखिएको समाचार न्युज२४ नेपालमा छ ।

प्रतिकृया दिनुहोस्