October 5, 2020 2022
भक्तपुरको मध्यपुर थिमी नगर’पालिका वडा नं। ६ स्थित पाचो टोल बस्ने १०१ वर्षकी वृद्धाले १६ दिनमा नै कोरोनालाई जित्न सफ’ल भएकी छन् ।
असोज २ गते कोरोना संक्र’मण पुष्टि भएकी गणेशमाया प्रजापतिले घरमै तातोपनी भिटा’मिन ल्वाङ, सुकुमेल, अलैंची, बेसार, अदुवा, पिपला, जाइपत्री लगायतको गरम मसला सेब’नगरेर कोरोना’लाई जित्न सफल भएकी हुन् । कोरोना संक्र’मण पुष्टि भएपछि उनी होमआ’इसोलेसनमा नै बसेकी थिइन् ।
१०१ वर्षीय गणेशमाया प्रजा’पतिमा कुनै पनि प्रकारको दीर्घरोग नभएको छोरा ईन्द्र’बहादुरले बताए ।कोरोना सं’क्रमणका बेला गणेशमायामा कुनै विशेष खालको लक्षण नदेखिएको सामान्य रुघा’खोकी तथा छाती दुख्ने लक्षण मात्र दे’खिएको थियो ।
प्रतिकृया दिनुहोस्