Friday, September 22

नाजिरसँग जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सीको रोमान्स (भिडियो सहित)

October 5, 2020 1384

गायिका बिन्दु परियारको नयाँ गीत ‘माया गर्छु है ‘ को भिडियो सार्व’जनिक भएको छ । एकनारायण भन्डारीको शब्द शृजनामा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ ।

सार्वजनिक भिडि’योमा टिकटक हुँदै म्युजिक भिडि’योमा आफ्नो सशक्त अभिनय गर्न सफल जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सि खतिवडा साथमा चलचित्र र म्युजिक भिडियो’मार्फत दर्शकको मन जितेका अभिनेता नाजिर हुसे’नको अभिनय गज्जब सुहाएको छ ।

सान थापाले निर्देशन गरेको भिडियोलाई राजिव समर कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र उनको समूहले खि:चेको भिडि’योलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् ।

निकै रमा’इलो र सुन्दर यस म्युजिक भि’डियो गायिका परियारको युट्युब च्यानलमा उपलब्ध छ । गायिका परियारले यसअघि पर्ख पर्ख मायालु , पहिलो नम्बरमा लगाय’तका लोकप्रिय गी’तमा स्वर भरेकी छिन् ।

भिडियो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्