Monday, October 2

माता पाथीभरा देवीको दर्शन गर्दै भोलि २०७७ असोज २० गते मंगलबारको राशिफल हेर्नुहोस्

October 5, 2020 1618

मेष
पशु’पालन तथा कृषि क्षेत्र’बाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अ’वसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्य’यनका लागि भ्रम’णको मौका जुट्न सक्छ । व्यापारमा सा’मान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ का’मतर्फ अग्रसर भइनेछ। पढा’इलेखाइमा प्रग’ति हुनेछ । बौद्धिक प्रतिस्प’र्धामा सफ’लता हात पर्ला ।

बृष
नयाँ ज्ञान प्राप्त हुने योग छ । आ’र्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशी’र्वादले रोकिए’को काम बन्नसक्छ । मेह’नतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथी’भाइ न’जिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्या’त्मभाव जागृत हुनाले परोप’कारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्त’कहरूले साथ दिनाले पहि’लेको चुनौती समाप्त होला। दाम, इनाम र प्रति’ष्ठा कमाउने बेला छ।

मि’थुन
हाकिम, माता’पिता वा विशिष्ट व्य’क्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसा’यसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआ’र्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रति’फलका लागि समय पर्ख’नुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसाप’टमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लि’नुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

कर्कट
परोपकार र धा’र्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्यय’नमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मा’नित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरू’को साथ प्राप्त हुनाले का’ममा उत्साह जाग्नेछ। बोलीको भरमा काम स’म्पादन हुनेछ।

सिंह
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रिया’कलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्प’र्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थ’द्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मि’त्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।

कन्या
कतै लामो दूरीको लाभ’दायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनु’होला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थि’तिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भा’वना छ। मान्य’जनको मन जित्ने प्रयत्न गर्नुहोला।

तुला
सम्पूर्ण उद्यम र परिश्र’मको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवा’दास्पद जिम्मे’वारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रति’ष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवे’क्षकका साथमा अति सुमधुर स’म्बन्ध रहला।

बृश्चिक
सोख’ले खर्च बढाए पनि मनपर्ने भौ’तिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्या’पनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यव’साय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्ति’त्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु
पारिवा’रिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवन’शैली व्यस्त रहनेछ। दुर्ग’मस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्रा’बाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफ’लताले उत्साह जगाउनेछ।

मकर
पारिवारिक वाता’वरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्सा’ह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मि’त्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आ’लस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सह’योगका हात फैला’उनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ
नयाँ काम र जिम्मे’वारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफ’न्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। ला’भप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलम’लिनुपर्ला। स्वा’स्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

मीन
कल्पना र भावना’मा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्र’णमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशी’लताले लक्ष्यमा पुर्‍याउनेछ। स’मस्या दर्साउँदा सहयो’गीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आं’शिक लाभ अवश्यै हुनेछ।

प्रतिकृया दिनुहोस्