Monday, March 20

भगवान शिवको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस्

October 7, 2020 1612

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसाय:बाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । खर्च बढ्ने तथा का:महरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्य:मा समस्या आई खर्च हुने योग रहेपनि छोटो दुरिको यात्रा हुने तथा विदेशी’ सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि तथा पशुपा’लन व्यावसायमा लगानि गरि मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानि सँग सम्ब’न्धित कामबाट भने’जस्तो आम्दानि हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । प्रणय सम्ब’न्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामा:जिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मान:सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइ:लो यात्राको सम्भा:वना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मब:ल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानि’बाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो सम:यदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानि हुनेछ । आफन्त तथा जीवन साथि:को साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमा:उन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्व:दायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने घरायरि सुख सुबि:धा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मान:शिक त’नाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखा’इ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खान’पानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरि’वाना हुने ग्रह:योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न का:रणले पढाई लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि नगर्नुनै राम्रो रहेकोछ । लगानि गर्दा साझे’दार हरुबिच मतभेद बढ्नेछ । पढाई लेखा:ईमा मन नजाने हुनाले अरु’भन्दा पछि परिनेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेम’मा नजिक हुदा बिवाद हुने तथा दाम्पत्य जीव’नमा चिसो पनको बिकास हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवा’दित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काम:मा अरुलाई पछाडि छोड्दै न’तिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आ:फ्नै काबुमा हुने हु:नाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै क:मजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यावसा’यमा प्रशस्त आम्दानि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सबैको सहयोग पाईने हुना’ले काम गर्न जोस जागर आउनेछ । सामा’जिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसा’यमा लगानि गरि सोचेजस्तो आम्दा’नि गर्न सकि’नेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुना’ले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परि’वार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवा’रमा आमासँग मनमु’टाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाई कम’जोर रहनेछ । राजनिति तथा समाज’सेवामा समय लगानि गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्याव’सायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशु’पालन व्याव’सायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेम’मा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्। रोकिएर बसेका काम’हरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्ने’छन् । पढाई लेखाईमा सुधार गर्दै सफ’लताको नजिक पुग्न सकिनेछ । छिमेकीहरु माझ राम्रो कामगरी प्रशि’द्धि कमाउन सकिनेछ । सामा’जिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धब’को सहयोग पाईने हुनाले जोसिलो का’म गर्ने जागर आउनेछ । सानो प्रयत्न’ले राम्रो काम गरि फाईदा लिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्