October 6, 2020 1772
तीन वर्षीय बालकको डुबेर मृ’त्यु भएको छ । सुनसरी हरि’पुर बस्ने धि’रेन यादवको ३ बर्षीय छोरा सतिश कुमार यादवको पानीमा डुबेर मृ’त्यु भएको हो ।
आइतबार अपरान्ह ५ बजे आफ्नै घर नजिकै रहेको पानी निका’सा हुने ठाउँ छेउमा खे’लिरहेको अवस्थामा अ’चानक लडेर पानीमा डुब्दा बालक सतिश वेहो’स भएका थिए ।
वेहो’स भएका उनलाइ तत्काल उपचारा’र्थ लैजादै गर्दा बाटोमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय सुनस’रीले जनाएको छ । नाबालकको निध’न भएपछि परिवार र आ’फन्तहरु शो’कमा छन् ।
प्रतिकृया दिनुहोस्