Sunday, September 24

बाल गायिका कमला घिमिरेले गाइन आफ्नै मामासङ्गको पहिलो यती मिठो गीत (भिडियो सहित)

October 6, 2020 2552

दोहोरी गाएर एकाएक चर्चामा आएकी बाल गायिका कमला घिमिरेका यती बेला जती गीत बजार आएका छन सबैलाई दर्सकहरुले रुचाएका छन ।

पहिलो गीत चि’या छानेर बाट औप’चारिक गीत रेकर्डको यात्रा सुरु गरेकी कमलाले आज को सिन सम्म आइपुग्दा ९ वटा भन्दा धेरै गीत रेकर्ड गरेको उनी बता:उछिन।

उनका बजार आए’र धेरै मन पराइएका गीत हरुमा चिया छानेको, जिन्दगी, एउटा फिल्को गीत, तीज गीत लरि’लरी लै मन परेको भेना,मासको मस्यौरी लगा’एतका गीत हरु हुन ।

तेस्तै भर्खरै मात्र मामा बि’क्रम सङ्ग उनले एउटा निकै आसालाग्दो गीत गाएकी छन , जुन गीत भाईरल कमला घि’मिरे र बिक्रम छेत्रीले गाएका छन भने शब्द श्री’जना नेत्र अर्यल को छ। लय सन्क’लन रोशन पारीयारले गरेको यो गीतलाई मेसना डि’जिटल ले बजार पठाउने जानकारी दिएका छन ।

अहिले भर्खरै रेकर्ड गरिए’को गीत डो’को बुनेर अनी पछील्लो सांगीतिक यात्रा’को बिषयमा गरिएको कुराकानी हेर्नका लागि तलको लि’ङ्कमा क्लिक गर्नुहोला यस्तो छ नयाँ गीतको भिडियो…

प्रतिकृया दिनुहोस्