Tuesday, December 5

अन्तरजातीय बिबाहमा रमाएका जोडी, हिजोका गरिब आज करोडपति (भिडियो हेर्नुहोस)

October 6, 2020 3679

अहिले पनि नेपाली समाजमा अन्तर’जातिय बिबाह भनेपछि स’माजका ठूला भनौदाहरु र गन्यमान्य मानिएकाहरु र सामान्य सबैले पनि एकचोटि ओठ टोक्ने गर्छन । यस्को मतलब यो हो कि स’जिलै अझै समाजले यस्तो बिहे र माया स्विकारेको छैन ।

आज हामी त्यस्तै जोडीको कुरा गर्दछौ जस्को बसोबास अहिले ललितपुरको धा’पाखेलमा रहेको छ । २०६४ सा’लमा बिहे भएको यो जोडीको अहिले ११ बर्षगाठ पनि पुगिसक्यो । श्रीमतीको भनाई अनुसार पनि अझै समाजले बा’हुनकी छोरी माग्न नेवार जादा जिब्रो टोक्ने र छाती फुकाएर माग्न पनि नसक्ने भन्छिन ।

बिहे गर्दा जम्मा २ जना श्रीमान श्रीमती थिए र बिहे चित’वनमा गरेर ललितपुर आएपछि मह खेती गरेर अहिले अन्तरजातिय बिबाहमा रमाईरहेका छन यो जोडी ।

यिनीहरुको ओठमा देखिएकी मन्द मुस्का’नलेनै बताउछ कि अहिलेसम्म सबै कुरामा मिलेर र अझैसम्म पनि एकचोटि पनि तत मम नभएको बताउछन यो जोडीले । ७ बर्षिय छोरा र १० बर्षिय छोरी’का बुवाआमा धर्मराज श्रेष्ठ र सबिता भट्टराई श्रेष्ठको बि’हेले एकदमै फलिफाप पनि भयो ।

जब ललि’तपुर छिरे त्यसपछि एका’एक मह खेती’बाट कर्मचारी राखेर रातारात मेहनतल करोडमा खेल्ने पनि भए । सुरुमा यता आउदा एकदमै दुख भोगेका यिनीहरु अझैपनि नवबि’बाहित जो’डी जस्तै यसरी रमाउछन,
भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्