Sunday, September 24

आँचलले लगाएको लेहेंगाको अतिनै रोचक ५ कुराहरू {भिडियो सहित}

March 17, 2020 3183

अभिनेत्री आँचल शर्मा केही दि’नअघि वैवा’हिक बन्धनमा बाधिइन्। करिब एक वर्षको प्रेम सम्बन्धला’ई उनले औपचारिक’ता दिएकी हुन्।मोडल तथा अभिनेत्रीको परिच’य बना’एकी आँच’लले चितवन’का उदिप श्रेष्ठ’सँग लगन गाठो कसेकी हुन्।

अभिनय क्षेत्रमा लामो स’मय अभि’नेता पल साहसँग सम्बन्धमा रहको चर्चा परिचर्चा च’लेपनि उनले अन्ततः मनोरञ्जन क्षेत्रभन्दा बाहिर’को श्रीमान रोजिन्।

यसअघि पलसँग उनी सम्बन्धमा थिइन् कि थिइनन् भन्ने विषय भने यतिकै टुंगिएको छ। तथापि सामाजिक सञ्जाल’मा पलले पछ्या’उन छोडे आँचललाई भन्ने समा’चार तथा गसि’पले नेपाली म’नोरञ्जन बजारमा राम्रै स्थान पायो।

अधिकांशले आँचलसँग प्रश्न पनि गरेका छन्- यस्ता गतिविधिबाट नेपाली समाजले के सिक्ने? आँचलबारे गसिप’को स्थान यतिमा मात्र सीमित भएन। यतिबेला उनी आफ्नो विवाह भोज’मा आफैँले लगा’एको पहिरन र गरगहनाबाट गसिपमा तानि’एकी छन्।

विशेषतः विवाह भोजमा पुग्न पनि आँचल र उदिपको जोडीले हेलि’कोप्टरको माध्यम रोजेका थियो। सँगै उनले लगाए’को १६ केजीको लेहेँगा अनि १६ लाख मूल्य पनि कम चर्चामा रहेन।

उनले लगाएको करिब ६० लाख मूल्य पर्ने ग’रगहानाको चर्चाले पनि सामाजिक सञ्जाल छाएको छ। आँचलका लागि उदिपले देखाएको यो तडक’भडकलाई सामा’जिक सञ्जालमा मिश्रित प्र’तिक्रिया छ।

त्यस्तै आँच ल शर्माको लेहेंगा ५ रोचक तथ्य भन्दै आनन्द नेपाल युटुब चानेल ले एउटा भिडियो अपलोड गरेको छ । हेरौ उक्त भिडियो ….

प्रतिकृया दिनुहोस्