Friday, September 22

नोबेल अस्पताल बिराटनगरमा उपचार’रत दुई जना कोरोना संक्र’मितको मृ’त्यु

October 6, 2020 1200

विराटनगरस्थित नोबेल अस्पतालको आइसो’लेसनमा उपचा’ररत दुई जना कोरोना संक्र’मितको मंगलबार मृ’त्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवा’माई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोना’बाट मृ’त्यु भएको हो ।

नोबेल अस्पताल’का जनसम्पर्क अधि’कृत नारायण दाहालका अनु’सार क्या’न्सर रोग’बाट पी’डित कानेपोखरीका ५० वर्षीय पुरुषलाई ज्वरो आएपछि सोमबार उप’चारका लागि अस्पता’ल भर्ना गरिएको थियो ।

अस्पता’ल भर्ना भएका उनको स्वाब परी’क्षण गर्दा रि’पोर्ट पोजिटिभ आएको र भेन्टिले’टमा राखेर उप’चार गर्दासमेत बचा:उन नसकिएको दाहालले बताए ।

यस्तै, मधुमेहका दी’र्घ रो’गी रतुवामाईका ४५ वर्षीय पुरु’षलाई ज्वरो, निमो’निया र टाइ’फाइड भएपछि असोज १३ गते उप’चारका लागि अस्पताल भर्ना भएको दाहा’लले बताए ।

अस्पता’ल भर्ना भएपछि स्वाब परीक्ष’ण गरिएको उनमा पनि को’रोना पोजि’टिभ देखिएको र आई’सीयूमा राखेर उप’चार गर्दा गर्दै मंगलबार बिहान साढे दुई बजे मृ’त्यु भएको दाहालले जानकारी दिए । – कान्तिपुर बाट (साङ्केतिक तस्बिर)

प्रतिकृया दिनुहोस्