October 6, 2020 2153
लाइभ दोहोरीमा लोक:प्रियता कमाइरहेकी सिन्धु:पाल्चोककी कल्पनाले पछिल्लो समय रमेश प्रसाईंसँग गाएको गीत यु’ट्युबमा ट्रेन्डिङमा छ ।
युट्युबमा सार्व’जनिक गरिए’को केही घन्टामै लाखौंले हेरेको उक्त दो’होरीमा नवराज घोरासैनि, इन्दिरा गुरुङ र मिना प्र’साईंको निकैनै लोकप्रिय गीत “हुम्का चिलिमले” भाकामा रमेश प्रसाईं र कल्पना दाहालले दोहोरी गाएका थिए ।
उक्त दोहोरीलाई पनि युट्यु:बमा अहिलेसम्म ३९ लाखले हेरिसकेका छन् । यस्तो कहानी हामीले कमै देखेका छौ देखे पनि चल’चित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ’टना घट्यो गा’यिका कल्पना दाहालको जीवनमा।
सिन्धुपाल्चो’ककि गायिका कल्पना दाहालको जीवनमा घटे’का केहि तिता मिठा पलहरुको बारेमा आज हा’मि कुरा गर्दैछौ, हेर्नुहोस भिडियो…
प्रतिकृया दिनुहोस्