Saturday, April 17

दक्षिण कोरियाको उपभोक्ता मूल्य एक प्रति’शतले वृद्धि

October 6, 2020 799

उपभोक्ता मूल्य सूचका’ङ्क (सीपीआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलना’मा एक प्रति’शतले वृद्धि भएको कोरि’याली तथ्याङ्क कार्या’लयले मङ्गलबार उल्लेख गरेको छ ।

उपभोक्ता मूल्य सूचका’ङ्क सेप्टेम्बरमा १०६.२० अङ्क पुगेको र मार्च’पछि पहिलो पटक सेप्टेम्ब’रमा उपभोक्ता मूल्यमा अत्य’धिक छिटो वृद्धि भएको हो । उपभोक्ता मुद्रास्फीति मार्चमा १ प्रतिशतबाट अप्रिलमा ०.१ प्रतिशतमा झरे’को थियो भने मेमा ०.३ प्रतिश’तले रेकर्ड भएको थियो ।

जुलाईमा ०.३ प्रति’शत वृद्धि कायम रहेको उपभोक्ता मूल्य अ’गस्टमा बढेर ०.७ प्रतिशत पुगेको थियो । सेप्टेम्ब’रको वृद्धिमा वर्षा ऋतुको लामो अवधि’सम्म कृषि सामानको मूल्य’वृद्धिको श्रेय र’हेको बताइएको छ ।

कृषि, पशुपालन र मत्स्य’पालन उत्पादनको मूल्य एक वर्ष’अघि सेप्टेम्ब’रमा १३.५ प्रतिशतले बढेको थियो । यो वृद्धि साढे नौ बर्ष’मा अर्थात् मार्च २०११ पछि सबैभन्दा उच्च हो ।

कच्चा तेल (पेट्रोलियम पदार्थ) को मूल्य सस्तो भए’पछि दक्षिण कोरियामा औद्यो’गिक उत्पादनको मूल्यमा सङ्कुचन आएको थियो । अस्थिर कृषि र तेल उत्पादन’बाहेक दक्षिण कोरियामा उपभोक्ता मूल्यमा गत वर्षभन्दा सेप्टेम्बरमा ०.९ प्रतिशतले बढेको बताइए’को खबर डिसी नेपालमा छ ।

प्रतिकृया दिनुहोस्