उपभोक्ता मूल्य सूचका’ङ्क (सीपीआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलना’मा एक प्रति’शतले वृद्धि भएको कोरि’याली तथ्याङ्क कार्या’लयले मङ्गलबार उल्लेख गरेको छ ।
उपभोक्ता मूल्य सूचका’ङ्क सेप्टेम्बरमा १०६.२० अङ्क पुगेको र मार्च’पछि पहिलो पटक सेप्टेम्ब’रमा उपभोक्ता मूल्यमा अत्य’धिक छिटो वृद्धि भएको हो । उपभोक्ता मुद्रास्फीति मार्चमा १ प्रतिशतबाट अप्रिलमा ०.१ प्रतिशतमा झरे’को थियो भने मेमा ०.३ प्रतिश’तले रेकर्ड भएको थियो ।
जुलाईमा ०.३ प्रति’शत वृद्धि कायम रहेको उपभोक्ता मूल्य अ’गस्टमा बढेर ०.७ प्रतिशत पुगेको थियो । सेप्टेम्ब’रको वृद्धिमा वर्षा ऋतुको लामो अवधि’सम्म कृषि सामानको मूल्य’वृद्धिको श्रेय र’हेको बताइएको छ ।
कृषि, पशुपालन र मत्स्य’पालन उत्पादनको मूल्य एक वर्ष’अघि सेप्टेम्ब’रमा १३.५ प्रतिशतले बढेको थियो । यो वृद्धि साढे नौ बर्ष’मा अर्थात् मार्च २०११ पछि सबैभन्दा उच्च हो ।
कच्चा तेल (पेट्रोलियम पदार्थ) को मूल्य सस्तो भए’पछि दक्षिण कोरियामा औद्यो’गिक उत्पादनको मूल्यमा सङ्कुचन आएको थियो । अस्थिर कृषि र तेल उत्पादन’बाहेक दक्षिण कोरियामा उपभोक्ता मूल्यमा गत वर्षभन्दा सेप्टेम्बरमा ०.९ प्रतिशतले बढेको बताइए’को खबर डिसी नेपालमा छ ।
प्रतिकृया दिनुहोस्