हङकङले नेपाल एयरला:इन्सलाई कारवाही गर्दै १४ दिनका लागि उडान रोक्का गरेको छ । यो सँगै अब नेपाल एयर’लाइन्सले २ साता हङकङ तर्फको उडान अनु:मति पाउने छैन ।
नेपाल एयरला:इन्समा यात्रा गरेका ६ जनाको कोरो’ना भा’इरस पुष्टि भएसँगै हङ्क:ङले कारवा’ही गरेको हो । कुनैपनि मुलुकबाट आवतजानत गर्न ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपार्ट चाहिन्छ । सोही प्रवधान अनुसार यात्रा गराइ’एका ६ जनाको हङ्कङ पु’गेपछि गरिएको पीसीआर परीक्षणमा पो’जेटिभ रिपो’र्ट आएको हो ।
यता नेपाल एयरलान्स कम्पनीले भने यात्रुको लापर’वाहीका कारण यो परिस्थिती सृजना भएको जनाएको छ । यहाँ पीसीआर नेगेटीभ हुनु र उता गएर पीसी’आर पोजे’टिभ आउनु यात्रु:को कमजोरी भएको नेपाल एयर’लाइन्ले बतायो । पीसीआर परिक्षणपछि यात्रु अ’सावधानीका साथ यताउता बजार निस्केको हुन’सक्ने एयर:लाइन्स कम्पनीको भनाइ छ ।
अक्टोवर ३ मा नेपाल एयर’लाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ गएका यात्रुमा सोमबार कोरोना पुष्टि भएको थियो । अब नेपाल एयरलाइन्सले १७ अक्टो:वरबाट मात्रै हङ्कङ’को उडान भर्न पाउनेछ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्