मुलुकमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइ’रस कोभिड १९ संक्रमण”को पुष्टि भएको छ । स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्र’मितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।
मन्त्रालयका अनु’सार प्रदेश १ को इलाममा २ जना, उदयपुरमा ३ जना, खोटाङमा १ जना, झापामा ४ जना, धनकु’टामा २ जना, मोरङमा २७ जना, ताप्लेजुङमा १ जना,र सुन’सरीमा १९ जनामा पुष्टी भएको छ ।
यस्तै, प्रदेश २ को धनुषा’मा १२ जना, पर्सामा २ जना, बारामा २ जना, महोत्तरीमा १५ जना, रौतह’टमा ६ जना, सप्तरीमा २ जना, सर्लाहीमा ७ जना र सिरहामा १० जनामा भाइ&रस पुष्टि भएको छ ।
यता, वागम&ती प्रदेशको काठ&माडौंमा ७ सय ८३ जना, काभ्रेमा २४ जना, चितवनमा ८१ जना, दोलखामा १ जना, धादिङमा ५ जना, नुवाकोटमा ५ जना, मकवा:नपुरमा ६ जना&मा पुष्टी भएको छ,
रामेछापमा २ जना, भक्तपुरमा १ सय १६ जना, ललितपु&रमा १ सय १८ जना र सिन्धुपाल्चो:कमा ३ जनामा संक्र&मण देखिएको छ ।
यस्तै, गण्डकी प्रदे:शको कास्की:मा २ जना, तनँहुमा २ जना, गोर:खामा २० लजना, नवल:परासी पूर्वमा १३ जना, लमजुङमा १ जना, वागलुङमा १ जना र स्याङजा:मा ५ जनामा संक्र:मण देखिएको छ ।
यता, प्रदेश ५ को कपिलवस्तुमा २ जना, गुल्मी:मा २ जना, दाङमा ३४ जना, नवलपरासीमा ९ जना, पाल्पामा ४ जना, प्युठानमा ६ जना, बर्दियामा १ जना, बाँ:केमा ३४ जना, रोल्पा:मा १ जना र रुपन्देहीमा ९६ जनामा संक्रमण देखिएको छ ।
यता, कर्णाली प्रदेशको कालि’कोटमा १० जना, दैलेखमा ७ जना, रुकुम पश्चिममा ४ जना, र सुर्खेतमा १ जनामा संक्र’मण पुष्टि भएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपु’रमा ४ जना, कैलालीमा २० जना, डडेल्धुरा, डोटी, बझाङमा १÷१ जना र बैतडी’मा ५ जनामा संक्रमण देखिएको छ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्