October 6, 2020 1553
नेपालमा कोरोना संक्र’मणबाट मृ त्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जनाको मृ त्यु भएसँगै संख्या ५ सय ६३ पुगेको हो ।
मृ त्यु हुनेमा प्रदेश १ बाट दुई जना पुरुष, बागमती प्रदेशबाट ३ पुरुष र ३ महिला गरी ६ जना र गण्ड’की प्रदेशमा १ जना महिलाको मृ त्यु भएको छ ।
प्रदेश १ को तेह्रथुमका ३१ वर्षीय पुरुष र सुनस’रीका ६४ वर्षीय पुरुषको मृ त्यु भएको छ । यस्तै, वागमती प्रदेशको काठमाडौंकी ५९ र ६० वर्षीया महिला र लतिलपुरकी ६७ वर्षी’या महिलाको मृ त्यु भएको छ ।
ललितपुरकै ६१ वर्षीय, ७७ वर्षीय पुुरुषको मृ’त्यु भएको छ । यस्तै, चितवनका ७० वर्षीय पु्रुषको मृ’त्यु भएको छ । यस्तै, गण्डकी प्रदेशको नव’लपरासी पूर्वकी ७७ वर्षीया महिला’को मृ’त्यु भएको खबर न्युज२४ नेपालमा छ ।
प्रतिकृया दिनुहोस्