कहिलेकाही यस्ता कुराहरु सुन्दा अचम्म लाग्छ भने नजिकबाट हेर्दा त झन् चकित नपर्ने त कुरै भएन । नुवा’कोटकी २८ वर्षीया सोमिका तामाङको ग’र्भमा रहेको ५ शिशुलाई प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. की’र्तिपाल सुवेदीको नेतृत्वमा शल्य&क्रियामार्फत निकालिएको हो ।
शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा. नमिता सिङ्देन सहभागी हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा. मुकेश कुमार हुनुहुन्थ्यो । उहाँले साेमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिनुभएकाे हाे ।
अस्पतालका निर्देशक डा सङ्गीता कौशल मि’श्रका अनुसार तीमध्ये एक मृत जन्मि’एका छन् । बाँकी चार भने सकुशल छन् । उहाँका अनुसार अहिले आमा र शिशुको अवस्था सा’मान्य नै रहेको छ ।
‘आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनु’परेको छैन’, उहाँले भन्नुभयो, ‘अहिले बच्चाह’रुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।’ डा. मिश्रका अनुसार एक महिला’बाट पाँच शिशु बिरलै जन्मन्छन् ।
जीवित शिशुमा चार जना छोरी हुन् । हेर्नुहोस आमा बुवानै मिडियामा आएर यस्तो भनेका छन् ….
प्रतिकृया दिनुहोस्