विश्वकै चर्चित सिङ_गिङ रि_यालिटी सो अमेरिकन आइ’डलमा नेपा_ली युवा दि’वेश पोखरे’लले नयाँ प्रस्तुति दिएका छन् । दिवेशको प्रस्तुतिलाई अडिसन रा’उन्डमा झैं यो पट’क पनि निर्णा’यकले खुलेर प्रशंसा गरेका छन् ।
नमस्तै भन्दै स्टेज प्रवेश गरेका दिवेशको प्रस्तुतीमा निर्णायक मध्येकी एक केटी पेरीले वान्स मोरभ’न्दा तीनै जना निर्णा’यकले स्ट्यान्डिङ अवेसन दिएका छन् ।’
निर्णाय’कले स्ट्यान्डिङ अवेसन दिँदै दिवेशको गीत’मा झुम्दा लाइभ पफमेन्स हेर्न उपस्थि’त दर्शकले पनि उठे’र साथ दिएका थिए । अमे’रिकन आ’इडलको १८औं सिज’नमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक लुक ब्रा’यनले अडि’सनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए ।
अमेरिकन आइड’लको जारी १८औं शृंखला’को निर्णाय’कमा ब्रायनसँगै केटी पेरी र लाइनल रिची छन् । कर्णा’ली, प्रलय बीलगायत केही गीत बजा’रमा ल्याइसकेका २० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आ’एका छन् । उनी आ’फैं गीत रचना, संगीत तथा गाउने गर्छन् ।
उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यान’लमार्फत सार्व’जनिक गर्दै आएका छन् । नेपा’ली युवक अमे’रिकन आइडलमा पुग्नु नै’ ठूलो उ’पलब्धि गएको नेपाली गायक–गायिकाले बताएका छन् । विश्वले हेर्ने रियालिटी सो अमे’रिकन आइ’डलमा पुग्नु आफैंमा ठूलो कुरा भ’एको उनी’हरूको भना’इ छ । हेर्नुहोस् उनले दिएको दोस्रो दमदार प्रस्तुती
प्रतिकृया दिनुहोस्