Wednesday, January 20

भोलि असोज २१ गते बुधबारको राशिफल हेर्नुहोस्

October 6, 2020 960

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभा:रम्भ गर्न सकिने छ । परम्परालाई समय:सापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ काम’को प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्या:पारव्यवसायमा अभि:बृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अल्मलि’नाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न स’किने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साह:वद्र्धक रहला । व्यापा:रमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । आम्दानी बढ्ने र उठ्नु:पर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो( – गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवार:जनका आवश्यकता पूरा हुनेछन । समु:दायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्ति:मानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउ:ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्ष:मता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा ल:गानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोर:ञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न स:घाउ पुग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वा’सन बाँड्नेहरूले झु’क्याउन सक्छन । साँझतिर व्यावसा’यिक काममा खर्च बढ्नेछ । अरू’का काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्म’तले काम लिन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने छ । प्रियजन:सँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सि:क्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दा:म्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – विवादले खिन्न बनाए पनि आत्म’बल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योग’तर्फ फाइ’दा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जु’नसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सोच र विषय’वस्तुप्रति मन केन्द्रि’त हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उप’योगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आज काम बिग्रने डरले सताइ’रहने दिन हो । सम्झौ’ताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयो’ग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धव’बीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रि’एको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – परा&क्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । अर्थलाभका अवस&र आउने छन । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धव:बाट सहयो’गको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्व:जनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परि’स्थिति बन्नेछ । मोज’मज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठन’पाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्