Friday, September 22

प्रकाश सपूत र केकी अधिकारीको अभिनयमा छमछमी नाच्ने यो नयाँ गीत (भिडियो हेर्नुहोस्)

October 7, 2020 1763

काठमाडौं / नायिका केकी अधिका’री र गायक प्रकाश सपुत अभिनित गायिका अमृता नेपाली र गाय’क यज्ञ विश्वकर्माको आ’वाजमा रहेको ”ए माइली” गीतको भिडि’यो सार्वजनिक भएको छ । मा’यालु जोडि विचको माया र प्रेम लाई गीतमा समेटिएको छ ।

रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफ्नी माया’लुलाई भुल्न नसक्ने कुरा लाई गीतमा ब्यक्त गरिएको छ । कृष्ण विश्वकर्माको एरेन्ज तथा खड्ग बाजुरा’लीको मिक्सिङ गीतमा छ ।

शुशिल डाँ’गीको छा’याँकन , निरञ्जन केसीको सम्पा’दन तथा पछिल्लो समयमा चर्चाको शिखरमा रहेका अर्जुन थापा’को निर्देशन भिडि’योमा रहेको छ । ”ए माइली” गीतको भि’डियोमा बालकलाकारको रुपमा अनुरोध थापा र न्यायधिष विक्रम शाहीको अभि’नय रहेको छ ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्