ज्योति मगर गा’यिका मात्रै हैनन् उनि आफुलाई राम्रो संग प्रस्तुत गर्न सक्ने एक लकाले भरिएकी व्यक्ति हुन् भनेर हिजोको‘डान्सिङ वि द् स्टार्स’ले नै जनाउछ।
ज्योतिलाई गालि गरेर कमेन्ट गर्नेहरुको लागि हिजो’को उक्त प्रस्तुति राम्रै झाप_डको रुपमा निहित रहयो। गायिका ज्योति मगरको प्रस्तुती हेरेर अभिनेत्री गौरी मल्ल देखि दिलिप राय’माझी हुदै आम दर्शकलाइ रूहाउन भ्याएकी छिन।
ज्योतिको प्रस्तुति हेरिर’हेका जर्ज सबै आफ्नो सिटबाट जुरुक्क उठे,सबैको आँखा’मा टिलपिल आँसु थियो,सबै निशब्द थिए,सायद ज्योतिको प्रस्तुतिले सबैलाई रूहाउ’दै थियो। ज्योति&ले सबै जर्ज बाट स’र्बाधिक अंक प्राप्त गरेकी छिन।
‘ज्योति तपाईलाई हामी’ले रमाइलो किसि’मले नचाएको देखेका थियौं । मैंले कल्पना पनि गरेको थिइँन । तपाईंले यो प्रस्तुती दिनु हुन्छ भनेर’, ज्योतिको प्रस्तुती हेरेपछि गौरीले भनिन्,
‘जो मान्छेले हँसा:उन सक्छ, त्यो मान्छेले रुवाउन पनि सक्छ । तपाईं प्रमाणित गरेर दखाउनु भयो’।हेरौ ज्योति मगर संग गरेको यो बिशेष कुरा’कानी कमल सरगमको साथ’मा ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्