Sunday, September 24

नेपालमा आज हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला, कुन जिल्लामा कति ? हेर्नुहोस् विवरण सहित

October 7, 2020 1681

मुलुकमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइ’रस कोभिड १९ संक्रमण’को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा’ देशका बिभिन्न भाग’मा ३ हजार ४ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमि’तको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इला’ममा १ जना, उदयपुरमा ४ जना, खोटाङमा ३ जना, झापामा २२ जना, धनकुटामा ३ जना, मोरङमा ३ सय २२ जना, ओखलढुं’गामा ४ जना, संखुवासभामा ३ जना र सुनसरीमा १ सय ९३ जनामा पुष्टि भएको छ ।

यस्तै, प्रदेश २ को धन्ुषामा १८ जना, पर्सामा १५ जना, बारामा १३ जना, महोत्तरीमा ५ जना, रौतहटमा ३४ जना, सप्त’रीमा ३३ जना, सर्लाहीमा १७ जना र सिरहामा १५ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १ हजार २ सय ९६ जना, काभ्रेमा ५१ जना, चितवनमा १ सय ३१ जना, दोलखामा ६ जना, धादिङमा १० जना, नुवाकोटमा ९ जनामा पुष्टि भएको छ,

मकवान’पुरमा ९९ जना, रामेछापमा ८ जना, भक्तपुरमा ९५ जना, ललितपुरमा २ सय ९३ जना र सिन्धुपाल्चोकमा ११ जनामा संक्रमण देखि’एको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्की’मा ३४ जना, तनँहुमा १३ जना, गोरखामा १३ जना, नवलपरासी पूर्वमा १७ जना, लमजुङमा १९ जना, वागलुङमा ३४ जना र स्याङजामा ३ जनामा संक्र’मण देखिएको छ ।

यता, लुम्बिनी प्रदेशको कपिल’वस्तुमा ३३ जना, गुल्मीमा ९ जना, दाङमा ३४ जना, नवलपरासीमा ९ जना, पाल्पामा ४ जना, प्यूठानमा ६ जना, बर्दियामा १ जना, बाँकेमा १ सय ६ जना, रुकुम पूर्वमा १ जना, रोल्पामा २ जना र रुपन्देहीमा १ सय ३० जनामा संक्र:मण देखिएको छ ।

यता, कर्णाली प्रदेशको कालि’कोटमा १ जना, दैले’खमा ५ जना, रुकुम पश्चिममा ३ जना, र सुर्खेतमा ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश’को कञ्चनपुरमा ४ जना, कैलालीमा २५ जना, डडेल्धुरामा १ जना, डोटीमा ३ जना, दार्चु’लामा ४८ जना, बझाङमा १ जना र बैतडीमा २ जनामा संक्रमण देखिएको न्युज २४ नेपालमा छ ।

प्रतिकृया दिनुहोस्