नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रा’लयका अनुसार १५ जनाको मृ त्यु भएसँगै संख्या ५ सय ६३ पुगेको हो ।
मृ त्यु हुनेमा प्रदेश १ को मोरङमा ४० र ६० वर्षीय पुरुष’को मृ त्यु भएको छ । यस्तै, प्रदेश २ को सिरहामा ५० वर्षीया र रौतहटमा ७२ वर्षीया महिलाको मृ त्यु भएको छ ।
यता, बागम’ती प्रदेशमा काठमाडौंको ६६ र ७२ वर्षीया महिलाको मृत्यु भएको छ भने ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको ज्या’न गएको छ । यस्तै, ललित:पुरका ४६ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरु’षको पनि कोरो’नाबाट ज्या’न गएको छ ।
उता, लुम्बिनी प्रदेश’को रुपन्देहीमा ५५ वर्षीय पुरुष, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिलाको मृ’त्यु भएको छ । संक्र’मित भएकाहरुबाट मृ’त्यु हुनेको प्रतिश’तमा यो शून्य दशम’लव ६१ प्रतिशत हो । – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्