Monday, October 2

भोलि असोज २२ गते (अक्टोबर ८) बिहीबारको राशिफल हेर्नुहोस्

October 7, 2020 1513

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– प्रतीक्षित नतिजाले उत्साह जगाउ’नेछ । प्रतिस्पर्धीहरूले हार खानेछन भने सहयो’गीहरूले राम्रो साथ दिनेछन । दोहोर्याएर प्रयत्न गर्दा रोकि’एका काम बन्न सक्छन । थोरै लाभ भए पनि ठूलो आव’श्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तह’रूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजि’क कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचा’रको कदर गर्नेछन । स्वास्थ्यस्थिति सन्तोष’जनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसा’यीले राम्रो लाभ प्राप्त गर्नेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज’को प्रयास र कामधन्दाबाट दीर्घ’कालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रया:स गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्या:एर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगी:हरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्प:ना र भावनामा केन्दित भइने छ । बो’लीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रण’मा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मे:बारी आइलाग्न सक्छन तर शरीरमा स्फूर्ति र उमङ्ग’को कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आर्थि’क रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरी’तलिङ्गीबाट आवश्यक सह’योग मिल्नेछ । पठनपा’ठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा का’ट्ने शत्रु आफैं पराजित हुनेछन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफ’लता प्राप्त हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – प्रयास:साध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्रावि:धिक काममा सफलता प्राप्त हुने छ । आत्म:विश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हा:किम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक का’ममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – नयाँ योजना कार्यान्वयनमा ल्याउ’न मुस्किल पर्ला । आफूलाई कमजोर भ’एको अनुभूति हुनेछ । पढाइले’खाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइ’दा नउठ्ने देखिन्छ । निराश नहुनुहो’स, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पा’दन हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका न:याँनयाँ मार्ग पत्ता लाग्नेछन । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँ’दा शरीरमा स्फूर्ति र उम’ङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु न’पर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवा’रका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उ’नीहरू सका’रात्मक देखिने छन । बालबच्चाबाट सुखसन्तोष प्रा’प्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफल’ता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – स्वास्थ्यका दृष्टिकोणले समे:त यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवा:रिक जीवन सामा:न्य र सन्तोषप्रद रहने छ । प्रतिद्व:न्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथस:हयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्न:ताको समाप्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिन:भरिका क्रियाक:लापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका ला:गि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षम:ताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्म’बल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्ब’न्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरि’वारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावब’मोजिम व्यव’हार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेब’मोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस्