Friday, September 22

रत्नपार्कका युवा बस ड्राइभर सुजन र रचना रिमालसँग गाएको गीत भाईरल (भिडियो हेर्नुस)

October 7, 2020 2858

सिन्धुपाल्चोक’का सुजन बाबु गुरुङको जीवन केहि दिनअ’घिसम्म सामान्य थियो । आ’फ्नो गाउने कलाला’ई दबाउँदै उनी दैनिक बुढानिलकण्ठ रत्नपार्क रुटको गाडी चालकको रुपमा आफ्नो जीवि’को चलाउँदै थिए ।

त्यसैबिच २३ बर्षका सुज’नको जीवनमा ठुलो परिवर्तन आयो, जब उनको बारेमा था’हा पाएर कलाकार सँचा’रकर्मी शिशिर भण्डारी उनको प्रतिभाको भिडियो बनाए ।

११ बर्षको उमेरमा गरिवीले पिरो’लेपछि काठमाडौंमा आएर अनेकौं सँघार्ष गरेका सुजनको जीवन कथाले सबैलाई रुवायो र उनको कला’ले सबैको मन लोभ्यायो । सबै’को माया पाएपछि शिशिर’ले पहिलो अन्तर्वार्तामै गरेको बाचा पुरा गरे । उनले सुजनको गीत रेकर्ड गराए र भिडियो सहित बजारमा ल्याए ।

अहिले गीतको चौत’र्फी चर्चा छ । सबैले गीतको शव्द र सँगीत सँगै गायक गायिकाको आवा’जको तारिफ गरेका छन् । सुजन सँगै रचना रिमालले गीत गाएकी छिन् भने शिशिर भण्डा’री आफैले शव्द र सँगीत भरेका छन् । भिडियो हेर्नुस….

प्रतिकृया दिनुहोस्