Friday, December 1

विशेष के छ त यो भिडियोमा ? जुन भिडीयो ७० लाख बढीले हेरे ! (उक्त भिडीयो हेर्नुहोस्)

October 7, 2020 3758

पछिल्लो समय मानि’सहरुमा भि’डियो शेयरिङ मोबाइल एप टिकटकको लोकप्रियता बढी नै छ । छोटो भि’डियो लिपसिङ सेयरिङ्ग एप टिकटकमा भि’डियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिम’बाट बनाइएका टिकटक भि’डियो तीव्र रुपमा सामा’जिक सञ्जालमा भाइरल भइहाल्छन् ।

यस्तै एउटा भिडियो अहिले भाइर’ल भएको छ । उक्त टिकटक भिडियोमा एक युवतीले नृ,त्यु गरिरहेकी हुन्छिन् । उनको नृ,त्यका का,रण उक्त टिक`टक भिडि’योले चर्चा पाएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नु’का साथै चकित पारेको छ ।
विशेष के छ त भिडियोमा ??

भान्सा कोठा’मा ती युवतीले नाचेको भि’डियो बना’उँदै गर्दा उनको पछाडि रहेको सि’सामा एक छायाको दृश्य देखिन्छ । उक्त दृश्यलाई भूत भएको बताइएको छ । भि’डियोमा देखिएको उक्त छा’याको दृश्यका कारण ती युवती पनि त्रसि’त देखिन्छिन् ।

भि’डियो अप’लोड गर्दै ती युवतीले ले’खेकी छन् ‘यो भिडियोमा म एक्लै छैन । मरो साथमा यहाँ अरु कोही पनि छन् । तर, मलाई थाहा छैन को छ भनेर ।’ यो भिडियोलाई ७० लाख’भन्दा बढीले हेरेका छन् ।

इन्टरनेट प्र’योग गर्ने हरेक उमेर’का मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्म’को आफ्नो भि’डियो बनाएर अपलो’ड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।के हो टिक टक ?

टिक टिक एक सोसल मि’डिया एप्लिकेसन हो । जस’का माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्