संसारमा त्यस्ता कमै घ’टना हुन्छन् जुन क्यामेरामा रेकर्ड हुन्छन् । रेकर्ड भएका भिडियोले घ’टनाको वास्तविकता उजागर हुन्छ र धेरै जसो घट’ना हरु रोचक, र डर’लाग्दा हुन्छन् ।
त्यस मध्ये त्यस्तै एउटा घट’ना भारतमा भएको छ । उक्त घटनालाई सिसी क्यामेरा ले कैद गरेको छ । र उक्त भिडि’यो सामाजिक सञ्जालमा पनि भा’इरल भइरहेको छ । भारतको कुन स्थानमा भएको घ’टना हो त्यो भने खुलाइएको छैन ।
रातको समयमा एक जना वृद्ध महिला सडकमा निस्किएको समयमा एउटा साढे ले उनी माथि आक्र’मण गरेर लडा’उँछ । उक्त घट’नालाई उनका सानो नातिले देख्छ । देख्ने बितिकै साँढेको ड’रको प्रवाह नगरिकन हजुर आमालाई उठाउन थाल्दछ ।
त्यतिकै उठाउँदै गरेको अवस्थामा नाति र हजुरआमा माथि फेरि साँढेले आ’क्रमण गर्छ र सडकमा पछारी दिन्छ । तर नातिले आफ्नी हजुरआमा लाई छाड्दैन । र फेरि लडे’की हजुरआमालाई उठाउँछ । फेरि पनि साँढेले दुवै माथि आक्र’मण गर्छ र सडकमा दुवै जना ब’जारिन्छन् ।
त्यसपछि छिमेक का एकजना आएर नाति लाई सहयोग गर्दै हजुरआमालाई उद्धार गर्छन् । करिब २ मिनेटको यो भिडि’योमा नातिको हजुरआमा प्रतिको माया कति गहिरो छ भन्ने बुझ्न सकिन्छ ।
उनले आफ्नो ज्या’नको प्रवाह नगरिकन हजुरआमा बचा’उन गरेको यो आँट प्रसंसनीय छ ।
हेर्नुहोस् उक्त भिडियो …. यहाँ थिचेर भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्