युट्युबका एक चर्चित सेलि’ब्रेटी हुन् भाग्य न्यौपाने । युट्युबबाटै नाम दाम कमाएका भाग्य:ले अन्य धेरै गरीव दुखि नेपा’लीहरुको पनि भाग्य बनाइदिए’का छन् । उनले बनाएका भिडियो’हरुलाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् ।
समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचार:लाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यब’कै लागि भनेर रातदिन समय दिइर:हेका छन् ।उनै भाग्य यतिबे’ला भने युरोप भ्रमणमा रहेका छन् । दुख देख्न नसक्ने भाग्य न्यौपाने सबैको दुख आफ्नै सम्झिन्छन ।
दुख र पिडामा सबैको लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा सहेर भए पनि नेपाल’का सबै ठाउमा पुग्छन । बाढी पहि’रो बाटो उस्तै हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्य’लाई सबैले भगवान नै मान्छन ।
२०४९ सालमा जन्मिएका भाग्य सानै’देखी बुबा आमाको सेवा गर्ने खालका थिए । भाग्य न्यौपाने’लाई अब बुहारी खोज्दै गरेको बताए उनकी हुनेवाली यस्ती हुनुपर्छ भनेर बुबा’ले सुनाए ।भाग्य न्यौपानेको सुरुदेखी अहिले’सम्मको सम्पुर्ण नालिबेली यसरी बताए उनका बुबाले तल भिडि’योमा हेर्नुहोला….
प्रतिकृया दिनुहोस्