Monday, March 20

१६ बर्षिय छोरीलाई नेपाल आर्मीमा आफ्नै बुवाले यतिसम्म गरे (भिडियो सहित)

October 8, 2020 4385

आज हामीले काठमाडौ मूलपानीको एउटा घटना प्रस्तुत गर्दैछौ उक्त घटना हो आफनै १६ बर्षिय छोरी र श्रीमतीलाई आफनै बुवाले पटक पटक ज्या’न मा’र्ने ध’म्की दिएपछि मिडियामा आएको ।

उनका बुवा अहिले पनि नेपाली सेनामा कार्यरत छन तर उनले पटक पटक आफनी श्रीम’ती र छोरी प्रतिक्षालाई टचर गरिरहेका छन ।

एकचोटी त यतिसम्म गरेकी उनले आफनै श्रीमतीलाई छोरा दिन सकिनस भन्दै २ तले घरबाट उठाएर फाले त्यस घट’नापछि प्रतिक्षाकी आमा कमलाको अहिले पनि ढाडले राम्रोस“ग काम गर्दैन ।

छोरा पाईन भन्दै पटकपटक श्रीमती पनि परिबर्तन गर्दै हिडे तर अहिले आफनै १६ बर्षिय छोरीलाई यसरी टचर गरेपछि मिडियामा आएर यस्तो भनेका छन । हामीले यसै घटनाको फलोअप रिपोर्टमा उनी नेपाली सेनाका ३ छोरीलाई लिएर आएका छौ, यसरि रु’दै सबै पिडा पोखे

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्