Monday, October 2

कमला घिमिरे र अमृत सापकोटाको गीत युटुबमा भाइरल (हेर्नुहोस भिडियो)

October 8, 2020 2538

पछिल्लो समयको सांगितिक बजारमा नेपा’ली लोक गित संगित चर्चा परिच’र्चामा रहेको छ । समस्त लोक दो’होरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रि’य भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एक’पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइर’हेका छन् । यसै सन्दर्भमा लो’कप्रिय चर्चित गायिका कमला घिमिरे र अमृत सापकोटाको दोश्रो गित ‘ऒठि सुनैको’ सार्वजनिक भएको छ ।

सर्जक शिव हमा:लको उत्कृष्ट शब्द सृर्ज:नामा गायिका राधिका हमालको लय रचनामा रहेको गितमा पछिल्लो समय निकै रुचाईएको चर्चित लोकप्रिय गायि:का कमला घिमिरे र लोकप्रिय गा’यक अमृत सापकोटाको आवा’ज रहेको छ ।

विक्रम चौहानको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु धुर्व हिमाली , अमृत सापकोटा , लोमश शर्मा , प्रेम खड्कास, अर्जुन गौतम , कमला घिमिरे , रिना थापा , टिका सानु , टिका जौशी , संचिता शाहि ,आयुष्मा कार्कि अभिनय छ ।

त्यस्तै सरस्वति फुयाल , कमल सर्गम , पुजा शिलवाल , सरु पाण्डे , विशाल योगि , कल्यान घिमिरे , अपेक्षा पौडेल , प्रिया खनाल लगायत थुप्रै कला’कारहरुको अभि’नय एवम् डान्सिड फिच’र्ड देख्न सकिन्छ । भिडियाको कोरियो’ग्राफि रवि डि विस्टले गरेको हो ।

उक्त गितलाई विशाल इन्टनेट को अफि’सियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । – स्कट नेपालबाट

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्