
टिकटकबाट चिनजानपछि युवतीलाई होटेलमा बोलाएर…
Posted in समाचार
युवतीमाथि कर णी पछि लु टपा ट गरेको आ'रोपमा सुनसरी प्रह'रीले १ पुरुषलाई पक्रा'उ गरेको छ । भिडियो शेयरिङ सोसियल नेटवर्क टिकटकबाट चिनजान भएकी युव'तीलाई होटलमा बोलाइ कर णी पछि लु टपा ट गरेको आरो:पमा प्रह'रीले कास्कीका पुरुषलाई इटहरीमा प'क्राउ गरेको हो ।
पीडि'त युवतीको उजु'रीका आधारमा इलाका प्रह'री कार्यालय इटहरीको टोलीले पक्रा'उ गरेको हो । पक्रा'उ पर्नेमा कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङ छन् ।
प्रह'रीका अनुसार राजीवले टिकटकमार्फत चिनजान भएकी युवतीलाई भेट्न भनेर इटहरीस्थित होटलमा बोलाएका थिए । होटेलमा २ दिनसम्म युवती'माथि कर णी गरेर राजीव पी डित युवतीकै गरगह'ना र पैसा लिएर फ'रार भएका प्रह'रीको भनाइ छ ।
कास्कीबाट गत माघ २५ गते इट'हरी आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा २ दिन बसेका थिए । होटलमा भेट्न बोलाएकी युवती बा'थरुम गएको बेला गुरुङ माघ २७ गत