Sunday, March 7

Author: lokendra

रवि लामिछाने प्रदेश एक पुगेर खाली खुट्टै यसरी खटे काममा (भिडियो सहित)

रवि लामिछाने प्रदेश एक पुगेर खाली खुट्टै यसरी खटे काममा (भिडियो सहित)

Posted in समाचार
चर्चित पत्रकार रबि लामिछाने यतिबेला प्रदेश नं १ मा पुगेर आफ्नो कार्यक्रम तयारी गरिरहेका छन् । कोरोना महा'मारीका बिचमा दर्शकहरु टिभी सम्म पुग्ने अवस्था नभएको हुनाले सीधाकुरा कार्यक्रमको टीम नै यतिबेला प्रदेश प्रदेशमा पुगेर कार्यक्रम तयार गरिरहेको छ । कोरोना सँगसँगै यतिबेला बाढी र पहिरोको जोखिम उत्तिकै भएपनि सिधा कुराको टीम नै उक्त जो'खिम को बेवास्ता गर्दै फिल्ड मा खटिएको छ । अलिकति भएपनि जनताहरूको पी'डामा मलहम लगाउने कोसिस गरेको सीधाकुरा को टीम बताउँछ ।   प्रदेश प्रदेशमा पुगेर सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन हुने भएपछि सम्पूर्ण दर्शकहरुले उक्त कामको खुलेर प्रशंसा गरिरहेका छन् । सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछाने लगायत उनको टिमका अन्य सदस्यहरूको तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गर्दै उक्त कार्यको खोलेर प्रसंसा भएको हो । सिधा कुरा जनतासँग
नेपाल प्रवेश गर्न खो;ज्नेलाई रोक्न खोज्दा सीमामा झड प, एक भारतीय नागरिकको मृ ‘त्यु

नेपाल प्रवेश गर्न खो;ज्नेलाई रोक्न खोज्दा सीमामा झड प, एक भारतीय नागरिकको मृ ‘त्यु

Posted in समाचार
सर्लाही, ३० जेठ । सर्लाहीमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीसँग झ डप भएको छ । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले अव रोध खडा गरेको हो । तर भारतीय नागरिकले सशस्त्र प्रहरीका हति यार खोस्न थालेपछि भएको प्रत्या क्णरम मा एक जना भारतीय नागरिकको मृ  त्यु भएको छ । मृ तकको पहिचान खुलेको छैन । घ टनामा सशस्त्र प्रहरीका तीन जना घा इते भएका छन् भने अन्य दुई भारतीय नागरिक घा इते भएका छन् । सशस्त्रको एउटा एसएलआर हतिcयार लु'टिएको समेत बताइएकाे छ । भारतीय नागरिक जब रजस्ती नेपाल प्रवेश गर्न लागेपछि सुरुमा १० राउण्ड ह वाइ फा यर गरिएको र पछि भारतीय नागरिकले हतिया*र नै खोसेर भागेपछि गो ली चलाउनु परेको सशस्त्रले जनाएको छ । प्रहरीले ह तियार लिएर भागेपछि ५ रा,उण्ड गो*ली चलाएको थियो । ह तियार
‘आमा गुमाʼएका जुम्ल्याहालाई पाल्छौ’, भन्दै टिकटकबाट हिट भएका जुम्ल्याहा दिपा-दमन्ता भेट्न गए । सहयोग दिँदा दुख सम्झेऽर रोए (भिडियो हेर्नुस)

‘आमा गुमाʼएका जुम्ल्याहालाई पाल्छौ’, भन्दै टिकटकबाट हिट भएका जुम्ल्याहा दिपा-दमन्ता भेट्न गए । सहयोग दिँदा दुख सम्झेऽर रोए (भिडियो हेर्नुस)

Posted in भिडियो
‘आमा गुमाएका जुम्ल्याहालाई पाल्छौ’, भन्दै टिकटकबाट हिट भएका जुम्ल्याहा दिपा-दमन्ता भेट्न गए । सहयोग दिँदा दुख सम्झेर रोए (भिडियो हेर्नुस) रोमेछापका बाबु तामाँगले प्रेम बिवाह गरे । सबिना तामाँगलाई आफ्नो धर्मपत्नी बनाएपछि ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने यि दुई निकै खुशी थिए । त्यसैबिच सन्तानको रुपमा दुई जुम्ल्याहा छोरीहरुको जन्म हुँदा खुशी डबल भयो । तर उनीहरुको खुशी दैवले देखि सहेनन् । जुम्ल्याहा छोरीहरु जन्माएको ११ दिनमा आमाको मृत्यु भएपछि समस्या झनै बढ्यो । ऋण गरेर हस्पिटलको खर्च तिरेका बाबुसँग छोरीहरुलाई दुध र औषधी खुवाउने पैसा पनि भएन । काठमाडौंको बौद्धमा कोठा भाडामा बस्ने बाबु र उनका छोरीहरुको बारेमा छिमेकीले थाहा पाए र आफुले सक्ने सहयोग गरे । सहयोग धेरै नै आवश्यक परेपछि एक छिमेकीले कलाकार तथा समाजसेवी शिशिर भण्डारीलाई फोन गरे । शिशिर तुरुन्तै त्यहाँ पुगे र जुम्ल्याहा
भेटियो २ नेपालीमा कोʼरोना भाइʼरस ! रिपोर्ट नै सार्वजनिक भयो सेयʼर गरौ……(भिडिʼयो सहित)

भेटियो २ नेपालीमा कोʼरोना भाइʼरस ! रिपोर्ट नै सार्वजनिक भयो सेयʼर गरौ……(भिडिʼयो सहित)

Posted in भिडियो
­यूएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फेला परेका हुन् । योसहित यूएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना यूएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ७ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर १ लाख ११ हजार ४ सय ८९ जना सो भाइरसबाट संक्रमित भएका छन् । भिडियो हेर्नुहोस्...
दोहोरी खेलिरहेकी इन्द्रेणीकि कल्पना दाईको मृʼत्युको खबरले स्टेजमै बेहोʼस,चल्यो रुवाʼबासी (भिडियो सहित)

दोहोरी खेलिरहेकी इन्द्रेणीकि कल्पना दाईको मृʼत्युको खबरले स्टेजमै बेहोʼस,चल्यो रुवाʼबासी (भिडियो सहित)

Posted in भिडियो
यस्तो कहानी हामीले कमै देखेका छौ देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घʼ टना घʼ ट्यो गायिका कल्पना दाहालको जीवनमा।सिन्धुपाल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फाइनलमा पुग्दै थिईन । अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुघʼट नामा मृ*॰त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सक्छिन र। कल्पना फाइनलमा पगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भयो। कल्पना आफुलाई सम्हाʼल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहन सिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’। कल्पना संगको यो भिडियो हेर्नुहोस उनि दोहोरी खेल्दा खेल्दै बेʼहो स् हुन पुगिन।
हेर्दा-हेर्दै कोब्राको टाउकोमा सुनौलो रंगको (मणी) प्रकाश चʼम्किन थालेʼपछि… भिडियो हेर्नु’होस

हेर्दा-हेर्दै कोब्राको टाउकोमा सुनौलो रंगको (मणी) प्रकाश चʼम्किन थालेʼपछि… भिडियो हेर्नु’होस

Posted in धर्म/संस्कृति, भिडियो, रोचक
एजेन्सी– सामान्यʼतया सर्प देखेपछि मानिसहरु डराउँछन् । तर, हालै भारतमा एक अनौठो खालको सʼर्प देखिएपछि हेर्ने मानिसहरुको भीʼड लागेको छ । भारतको कर्नाटकस्थित होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प फेला परेको हो । जसको टाउँकोमा सुनौलो रंगको प्रकाश चम्किन्थ्यो । सर्पको शीʼरमा प्रकाश चम्किएपछि नाग देʼवता भन्दै सʼर्पको पूजाआजा गर्ने मानिसको भीड लाʼगेको थियो । समाचारका अनुसार होलमाकी गाउँʼका एक स्थानीयको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो। त्यो देखेर मानिसहरु त्यहाँ पुगे । त्यहाँ पुग्नेवित्तिकै मानिसʼहरुले कोब्रा जातको अनौठो सर्प देखे । तर, सर्प विशेषज्ञका अनुसार त्यहाँ कुनै चमʼत्कारी नभएको बताʼएका छन् । भिडियो...
दुई महिनापछी जब कमला र अमृत भेटे तब चʼल्यो रमाइलो दोहोरी, हेर्नुहोस् (भिडियो सहित)

दुई महिनापछी जब कमला र अमृत भेटे तब चʼल्यो रमाइलो दोहोरी, हेर्नुहोस् (भिडियो सहित)

Posted in मनोरंजन
हेर्नुहोस् दुई महिना पछी जब कमला र अमृत भेटे तब चʼल्यो रमाइलो दोहोरी (भिʼडियो सहित) कमलालाई भा'इरल बनान बनाउन निकै महत्वपुर्ण भूमिका अमृत सापकोटाको छ । अमृत सापकोटा र कमलाले एक कार्यक्रममा गा'यको दोहोरी भाʼइरल भय पछी कमला एका एक च'र्चामा आयकी थिन । सुरुʼवातमा कमला र अमृत संगै स्टेजमा भेटिन्थे तर आजकल उनीहरुको सम्बʼन्धमा फिक्का पाना आउन थालेको छ । धेरै समय पछी कमाला र अमृत सापकोटा धादिʼङको एक महोत्सबमा संगै देखिʼयका हुन्। उनीह'रु बीच दोहोरी घम्साघम्सी समेत भयको थियो । दोहोरी कार्यक्रममा कमलाको बुबा आमा पनि उʼपस्थित थिय। पछिʼल्लो समय अमृत सापकोटा धादिङ बाट बसा'इ सरेर काʼठमाण्डौ गएका छन्। कमला घिमिरे भा'ईरल भएʼपछी अहिले देʼशको कुना कुना बाट नयाँ प्रतिभा जन्मने क्रम जारि छ। कमला पछी देशको अन्य ठाउँबाट नयाँ नयाँ बाला प्रतिभा जन्मिʼएका छन। त्यस्तै अही कमला घिमिरे देश तथा बिदेशमा हुने सा
हेर्नुहोस्.. पाँडेले बहुʼला भनेपछि रोʼए धुर्मुस ! हलभित्र हजारौ खेलाडीको आँʼखाभरि आँʼसु…..(भिʼडियो सहित)

हेर्नुहोस्.. पाँडेले बहुʼला भनेपछि रोʼए धुर्मुस ! हलभित्र हजारौ खेलाडीको आँʼखाभरि आँʼसु…..(भिʼडियो सहित)

Posted in भिडियो
पाँडेले बहुला भनेपछि रो#ए धुर्मुस ! हलभित्र हजारौ खेलाडीको आँʼखाभरि आँʼसु , बाचा गरे खेलाʼडीहरुले.... गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थको स्वरूप चलचित्र “सेनटी भाइरस” ले ५० % सहयोग गर्ने घोषणा गरे संगै यस अभियानमा जोडिन जन स्थरका व्यक्ति देखि ठुला बडा सम्म लागि परेका छन् । आज बिहिबारको दिन लगभग चलचित्र चलेको हप्ता दिन बितीसक्दा पनि मानिसहरुको हलमा बाक्लो भिड देख्न सकिन्छ । यसै बिच बिहानको शो सबै बुक गरेर बिद्यार्थीहरु  “सेनटी भाʼइरस” हेर्न हल पुगेर यस बिʼशाल अभियानमा अपʼनत्व ग्रहण गरेका छन् । भिडियो हेर्नुहोस...
रवि लामिछानेले सीधाकुरा सुरु गर्नुको कारण यस्तो रहेछ (भिडियो सहित)

रवि लामिछानेले सीधाकुरा सुरु गर्नुको कारण यस्तो रहेछ (भिडियो सहित)

Posted in भिडियो
रवि लामिछानेले भने : सीधाकुरा सुरु गर्नुको कारण यस्तो रहेछ (भिडियो सहित) सिधाकुरा जनतासंग कार्यक्रमले आफ्नो कार्यक्रमको ५०० औ भाग पुरा गरेको छ । ५ सय भाग पूरा गरेको अवसरमा सो कार्यक्रमका प्रस्तोता रबि लामिछानेले कार्यक्रमको अवधाऽ रणा प्रस्तुत गर्नुभयो, उहाँको प्रस्तुति जस्ताको तस्तै हेर्नुहोस । " जनसंख्या र भूगोलको आधारमा हाम्रो मुलुक सानो मुलुकमा गनिन्छ, यस देशका नेता ,अभिनेता ,मन्त्री, प्रधानमन्त्रीहरू यही गल्ली चोक तिर भेटिन्छन्, र भेटिनु पर्छ । छुनै नसकिने भेट्नै गारो कोही हुन हुँदैन भनेर हामीले यस न्युज२४ टेलिभिजनमा र सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनमा हप्ताको १ दिन देशका प्रधानमन्त्रीलाई जनतासँग साऽ क्षात्कार गराउने , जनताको असली समस्या बताउने र देशको समस्या समाधानको लागि प्रधानमन्त्रीले तत्काल अर्डर दिने एक्सन सहितको अवधारणाको सुरुवात गर्यौं । यो अवधारणा मैले सम्माननीय प्
‘माʼफ गर बहिनी, केक बोक्ने हेʼलिकप्टरले तिमीलाई बोक्न सʼकेन !’ माफ गर…

‘माʼफ गर बहिनी, केक बोक्ने हेʼलिकप्टरले तिमीलाई बोक्न सʼकेन !’ माफ गर…

Posted in समाचार
काठमाडौँ । एक घा’इते युवतीको उ’द्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गु’माउनु परेको छ । रुखबाट घा’इते बनेकी शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उ’द्धार हुननसक्दा नि’धन भएको हो ।आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घ’टनाको बारेमा जानकारी गरेका छन् । दु’र्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उ’द्धार हुन नसकेको र अन्ततः ज्यानै गु’माउनु परेको भन्दै गौतमले लेखेका छन्, ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बि’रामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।’ उनले समाजिक सञ्जालमा लेखेका छन्, -उनी मेरी फुपुकी छोरी बहिनी,गत फागुन ४ गते रुखबाट ल’डेर ग’म्भीर घा’इते भएकी शानपा–८ सल्यानकी २१ वर्षीय कल्पना आचार्यको उपचार काठमाडौँमा मात्र सम्भव भएको र उनलाई हेलिकप्टरबाट मात्र उ’द्धार गर्न स