Saturday, September 23

अर्थ/वाणिज्य

बढ्यो आज डलरको भाउ, अन्य देशको मुद्राको भाउ कति पुग्यो ? हेर्नु`होस्

बढ्यो आज डलरको भाउ, अन्य देशको मुद्राको भाउ कति पुग्यो ? हेर्नु`होस्

Posted in अर्थ/वाणिज्य
बिहीबार (जेठ ६) एक अमेरीकी डल`रको खरिद|दर ११६.७७ रुपैयाँ र बिक्रि`दर ११७.३७ रुपैयाँ कायम भएको छ । यस्तै, एक युरोको खरिद|दर १४२.५६ रुपैयाँ र बिक्रि|दर १४३.३० रुपैयाँ रहे`को छ । यस्तै जापानीज १० यनको खरिद`दर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ । यता, कतारियन एक रिया`लको खरिददर ३२.०६ रुपैयाँ र बिक्रिदर ३२.२३ रुपैयाँ छ । दक्षिण कोरि|यन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३९ रुपैयाँ रहेको छ ।कुवे`तियन एक दिना`रको खरिद`दर ३८८.३३ रुपैयाँ र बिक्रिदर ३९०.३२ रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरि|ददर ३०९.७३ रुपैयाँ र बिक्रिदर ३११.३३ रुपैयाँ रहेको छ ।
नेष्डो समृद्ध लघुवित्तले आइपिओ जारी गर्ने, कहिले कति कित्ता जारी गर्दैछ त ? थाहा पाउनुहोस्

नेष्डो समृद्ध लघुवित्तले आइपिओ जारी गर्ने, कहिले कति कित्ता जारी गर्दैछ त ? थाहा पाउनुहोस्

Posted in अर्थ/वाणिज्य, समाचार
नेष्डो समृद्ध लघु`वित्त वित्तीय संस्थाले आइ`पीओ जारी गर्ने भएको छ । सोको लागि कम्पनीले ग्लोबल आइ`एमई क्यापिटल`लाई निष्का`सन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेष्डोले ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपीओ जारी गर्दैछ । नेष्डो र ग्लोबल आइएम|ई क्यापिटल|बीच सेयर निष्का|सन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा लघु`वित्तको तर्फबाट कार्य`कारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापि`टलको तर्फबाट प्रमुख कार्य|कारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् । नेष्डो समृद्धको केन्द्रीय कार्या`लय पर्वत जिल्ला|को कुश्मा बजारमा छ । यसको अधि`कृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले जारी पुँजीको ३०% सेयर सर्व`साधारणलाई बिक्री गर्न लागेको हो । तर धितो|पत्र बोर्डमा निवेदन दिएर बोर्डको अनु|मति पाएपछि मात्र आइपीओ निष्काशन हुनेछ । - रातोपाटी
सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ? हेर्नु`होस्

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ? हेर्नु`होस्

Posted in अर्थ/वाणिज्य
आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार तोलाको ९१ हजार ६ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैयाले बढेर तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यव`सायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा का`रोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५० रुपैयामा कारोबार भइरहे`को महासंघले जनाएको छ । हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंक एकापसमा गाभिँदै नेपाल राष्ट्र बंैकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटे र हिमा|लयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिने`सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै देशका यी ठूला वाणिज्य बैंक एकापसमा गभिने भएका छन् । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्य`का साथ उक्त स
आज सुनचाँदीको भाउ कति छ ? हेर्नुहोस्

आज सुनचाँदीको भाउ कति छ ? हेर्नुहोस्

Posted in अर्थ/वाणिज्य
लामो समयदेखि लगा'तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप'छि मूल्य घट्न गएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो । पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएका'ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए । बिहीबार सु'नको भाउ स्थिर रहेको छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सो'मबार स्थिर रहेको भएप'नि मंगलबार भने ५ सयले घटे'को थियो । मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुध'बार ९४ हजार ५ सयमा कारो'बार भएको थियो । आज विहि'बार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महा'संघले जनाए अनुसार त
बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि बढ्यो

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि बढ्यो

Posted in अर्थ/वाणिज्य
नेपाली रुपैया भन्नुको मतलव एक अमे'रिक डल'रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको नि'र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो'बारको सुपरि'वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । विनि'मय दर भन्ना'ले एउटा मुद्राको अर्को मुद्रामा वि'नियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा वि'चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा'लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरण'को लागी नेपालमा अमेरिक डल'को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । ने:पालमा विदेशी मुद्राको विनिमय दरको नि'र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो'बारको सुपरि'वेक्षण “ नेपाल राष्ट्र बैंक” ले गर्दछ । विश्वमा अहिले कोरोना भ
बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि हेर्नुहोस्

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि हेर्नुहोस्

Posted in अर्थ/वाणिज्य
नेपाली रुपैया भन्नुको मतलव एक अमे'रिक डल'रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको नि'र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो'बारको सुपरि'वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । विनि'मय दर भन्ना'ले एउटा मुद्राको अर्को मुद्रामा वि'नियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा वि'चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा'लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरण'को लागी नेपालमा अमेरिक डल'को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । ने:पालमा विदेशी मुद्राको विनिमय दरको नि'र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो'बारको सुपरि'वेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । आज अमे
आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? हेर्नुहोस्..

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? हेर्नुहोस्..

Posted in अर्थ/वाणिज्य, समाचार
पछिल्ला केही दिन'यता नेपाली बजारमा पहेँलो धातुको मूल्य'मा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदे'खि सुनको भाउ निरन्तर ओरा'लो लागेको छ । सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारो'बार भएको छापावाला सुनको मूल्य मङ्गल'बार प्रति'तोला रु एक हजार ७००, बुधबार रु एक हजार २०० र आज प्रति'तोला रु एक हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापा'वाला सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकेको छ । बुधबार छापा'वाला सुनको मूल्य प्रति'तोला रु ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० कायम भ'एको थियो । यस्तै बिही'बार चाँदीको मूल्यमा पनि प्रति'तोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रति'तोला रु एक हजार १२० तोकि'एको छ।रासस
ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ? हेर्नु’होस्..

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ? हेर्नु’होस्..

Posted in अर्थ/वाणिज्य
नेपाली बजारमा बिहि'बार सुनको मुल्य घटेको छ । बुध'बार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारो'बार भएको छापा'वाल सुन बिहीबार ९००रुपैयाँले घटेर तोलामा ९६ हजार ६०० रुपैयाँ'मा कारो'बार भएको नेपाल सुन'चाँदी व्यव'सायी महासंघले जनाएको छ । त्यस्तै आज तेजा'वी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारो'बार भएको छ । त्यस्तै'गरी आज चाँदी'को मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोला'मा १३४० रुपैयाँ'मा कारो'बार भएको महा'संघले जनाए'को छ ।
आज सुनको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्…

आज सुनको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्…

Posted in अर्थ/वाणिज्य
आज सुनको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्..... आज सुन चाँदीको मूल्य स्थिर छ । मंगल'बार सुन प्रतितोला ६ सयले बढेको थियो । आइत'बार स्थिर रहेको सुन'को मूल्य सोमबार ९६ हजार ९ सय कायम भएको थियो । मंगलबार ९७ हजार ५०० मा कारो'बार भएको' सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुन'चाँदी व्यव'सायी महा'संघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ । त्यस्तै, चाँदीको मूल्य आज प्रति'तोला १,३४० कायम रहेको महा'संघले जनाएको छ ।
बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ यस्तो छ

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ यस्तो छ

Posted in अर्थ/वाणिज्य, समाचार
नेपाल राष्ट्र बैंक'ले बुध'बार (भदौ ३१) मा जारी गरेको विनि'मयदरका अनुसार अमे'रिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्री'दर ११८ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद'दर १३९ रुपैयाँ ६६ पैसा र बिक्री'दर १४० रुपैयाँ ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाए'को छ । यसैगरी, पाउण्ड एक'को खरिद'दर १५१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा रहेको छ । यसै'गरी, मले'सियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्री'दर २८ रुपैयाँ ५९ पैसा र'हेको छ। यता, कतारी रियाल एकको खरिद'दर ३२ रुपैयाँ २८ पैसा र बिक्री'दर ३२ रुपैयाँ ४४ पैसा रहेको छ । र, युएई दिराम एक'को खरिद'दर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको छ । तालिकामा हेर्नुहोस्..