
चन्द्र-ज्योति विद्युत गृह उद्घा`टनका अवसरमा श्री ३ चन्द्र-शमशेरले दिएको त्यो ‘स्पीच’
Posted in ईतिहास
फर्पिङ जलविद्युत एसिया महाद्विपको पुरानो जल`विद्युत आयोजना मध्यमा पर्दछ । जसको निर्माण श्री चन्द्रश`मशेर जबराको अग्रसरतामा वि.संं १९६७ सालमा भएको थियो ।स्थानीय फर्पिङबासीले आफ्नो ३२४ रोपनी जग्गा सो समय विद्युत गृह बनाउन स्वतः स्फुर्तरू`पमा दिएका थिए । राजा पृथ्वीवि`क्रम शाहले टुँडिखेलमा 'स्वीच अन' गरेर बत्ति बाल्दै चन्द्रज्योति विद्युत गृहको उ`द्घाटन गरेका थिए विक्रम संवत् १९६८ साल जेठ ९ गते सोमबार।
फर्पिङ विद्युतगृहमा शेषना`रायण र सेतिदेवी क्षेत्रबाट लगिएको पानीबाट ५ सय किलो वाट विद्युत उत्पादन गरिन्थ्यो ।चन्द्रज्योति विद्युत गृहको शुभारम्भका अव`सरमा श्री ३ चन्द्रले टुँडिखे`लमा लामो भाषण गरेका थिए । उनको भाषण (स्पीच) जेठ २३ गतेको 'गोर्खापत्र' साप्ता`हिकमा प्रकाशित भएको थियो ।यस्तो छ श्री ३ महाराजको भाषण (स्पीच)
" श्री ३ महाराजबाट बक्स्याको स्पीच
– “ईश्वरबाट दया भयाको आफ्ना मुलुक